समाचार

लकडाउनमा थप क,डाई गर्न र भारतमा रहेका नेपालीलाई स्वदेश फि,र्ता न,ल्याउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन र भारतीय सीमा नाकामा थप क,डाई गर्न निर्देशन दिएका छन् । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनकै कारण नेपालमा कोरोना भाइरसको सं,क्रमण फै,लिन नपाएको भन्दै प्रधानमन्त्री सम्बन्धित मन्त्रीलाई थप क,डाई गर्न निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री ओलीले गृहमन्त्री रामबहादुर थापा बादललाई भारतीय सीमामा आवतजावतमा क,डाई गर्न निर्देशन दिएका हुन् । उनले भारतबाट नेपालमा लु,कीछिपी मान्छे प्रवेश गरेकाले त्यसलाई क,डाई गर्न निर्देशन दिएका छन् ।

उनले छिमेकी मुलुक भारतमा रहेका नेपालीलाई स्वदेश फि,र्ता न,ल्याउन पनि निर्देशन दिएका छन् । भारतका विभिन्न ठाउँमा नेपालीहरु अ,लपत्र रहेको र स्वदेश फि,र्ता गर्न सरकारसँग माग गर्दै आइरहेका छन् । उनले छिमेकी मुलुकमा कोरोना भाइरस सं,क्रमित बढिरहेकाले नेपालमा त्यसको जोखिम कम गर्न आवश्यक भएको बताएका थिए ।

Related Articles

Back to top button
Close