समाचार

‘ भ्र’ष्टहरुलाइ नाङ्गै पारेर आ’गो लगाउन सक्ने,तीन करोड नेपालिको ढुकढुकि रबि लामिछानेलाई प्रधानमन्त्री बनाऔ ‘ -आकाङ्क्षा पोखरेल

काठमाडौँ / आज बिश्व कोरो’नाको महामा’रीसङ्ग जुधिरहेको बेला हाम्रा देशका नेता भनौदाहरुलाई राजनीतिको फोहोरी खेल खेल्दै ठिक छ। आफू बस्ने कुर्सी बचाउदैमा व्यस्त छन।मै खाउँ,मै लाउँ भन्ने सोच छ।यस्तो बेलामा जनता माथि दा’दागिरी,ज्याद’ती,अन्या’य र अत्या’चार गरिरहेका छन।अब जनता कहिलेसम्म यिनिहरुको रमिता हेरेर बस्ने??कहिलेसम्म यिनिहरुको मनपरि तन्त्र सहेर बस्ने?जनता कहिलेसम्म हेपिने??अत्ति गर्नु अत्या’चार नगर्नु

आज पुष्पकमल दाहाल र जनयु’द्धमा मा’रिएका परिवारको जिबनशैलि हेर्नुस ..!!कति फरक छ।देशको यस्तो स्थिति हेर्दा त यस्को बलिदान व्यर्थ भएन र??१७ हजार मान्छेको ला’स माथी टेकेर गरेको यस्तो फोहोरी राजनिति कहिलेसम्म हो कम्युनिस्ट सरकार ??देशको सम्पतिलाइ व्यक्तिगत सम्पती बनाएर गरिब दुखी जनताको रगत र पसिनामा रजाइँ गर्न तिमिहरुलाइ अलिकती पनि छुट छैन।आज पनि गरिबहरु एकछाक खान नपाएर भोकभोकै छन,तिमिहरु चाहि पाडाको साप्रो,हाँसको छोइला,ह्वुइस्की र वाइन मै रमाइराखेका छौ..!!

तिमिहरुको परिकल्पनाको समाजवाद यहि हो??
चप्पल पड्काउदै सत्तामा छिर्नेहरुको जिबन सुखमय भएर परिवर्तन भयो तर देश र जनता कहिले परिवर्तन भएन झनै रित्तिदै खोक्रो हुँदै गयो।तसर्थ अब साच्चै देशमा परिवर्तन ल्याउन चाहान्छौ,देशको मुहार फेर्न चाहान्छौ भने हाम्रो एकमात्र आशाको केन्द्रबिन्दु,भ्र’ष्टहरुलाइ नाङ्गै पारेर आगो लगाउन सक्ने,तीन करोड नेपालिको ढुकढुकि रबि लामिछानेलाई प्रधानमन्त्री बनाऔ।✊

Related Articles

Back to top button