अन्तर्राष्ट्रिय समाचार

ऋषी कपुरको अन्तिम अवस्थाको भिडियो तानियो वि’वादमा, सिने युनियनले भन्यो: ‘यो अ’नैतिक काम’ [भिडियो सहित]

एजेन्सी । भारतीय अभिनेता ऋषि कपुरको नि’धन भएसंगै एउटा भिडियो निकै भाइरल भयो । ऋषी कपुरको अन्तिम भिडियो भन्दै सामाजिक सञ्जालमा आइसियुवाटै लिइएको भिडियो सार्वजनिक भएको थियो । सो भिडियोका विषयमा अहिले अस्पताल र सिने युनियनले वि रो ध जनाएको छ । मुम्बईको सर एचएन रिलायन्स फाउन्डेशन हस्पिटलमा उपचार गराइरहेका ऋषीको भिडियोका बारेमा सिने युनियनले नोटिस जारी गर्दै त्यस विषयमा वि रो ध जनाएको हो ।

यो नोटिस फिल्म बडी फेडरेशन अफ वेस्टर्न इन्डिया सिने एम्प्लोइज (एफडब्ल्यूआईसीई) ले अस्पताललाई पठाएको हो । फेडरेशनका चीफ एडभाइजर र फिल्मनिर्माता अशोक पण्डितले सोसल मिडियामा यसबारे जानकारी दिएका छन् । पण्डितले आफ्नो एक ट्वीटमा लेखेका छन्, ‘एफडब्ल्यूआईसीईले एचएन अस्पतालको आइसीयूबाट भाइरल भएको ऋषि कपुरजीको भिडियोमाथि वि रो ध जनाएको छ । भिडियो अ’नैतिक छ, यसलाई अनुमती बिना बनाइएको हो । यसमार्फत् एक महान र सम्मानजनक जीवन बाँचेका दिग्गजको मौलिक अधिकार उ ल्लं घ न भएको छ । ’

सिने युनियनवाट यस्तो पत्र आएपछि अस्पताल प्रशासनले पनि त्यसको जवाफ दिएको छ । अस्पतालको तर्फबाट जारी नोटिसमा लेखिएको छ, ‘हामीलाई थाहा भएको छ कि हाम्रा एक बि’रामीको भिडियो डिजिटल प्लेटफर्ममा भाइरल भइरहेको छ । सर एचएच रिलायन्स फाउन्डेशन अस्पतालका लागि बि’रामीको गो’पनियता र निजता सर्वोपरी छ र हामी यो कृ’त्यको नि न्दा गर्छौं । अस्पताल व्यवस्थापनले यसको अनुसन्धान गरिरहेको छ । दो’षी पाइएका व्यक्तिवि’रुद्ध क’डा का र वा ही गरिनेछ ।’

क्या न्स रसँ ग जु’धिरहेका ६७ वर्षीय ऋषि कपुरले एचएच अस्पतालमको आइसीयूमा ३० अप्रिलमा अन्तिम सास फेरेका थिए । केही अन्य भिडियो पनि सोसल मिडियामा सार्वजनिक भए जसमध्ये एक भिडियोमा ऋषिका छोरा रणबीर अस्पतालको बेडमा नै उनको अन्तिम क्रिया गरिरहेको देखिएका छन् ।
यस्तो थियो भिडियो

Related Articles

Back to top button
Close