अन्तर्राष्ट्रिय समाचार

कश्मीरमा भी’डन्त, सेनाका कर्णेलसहित पाँच सु’रक्षाफौजको मृ’त्यु

काठमाडौं, भारतको उत्तरी कश्मीरको ह’न्दवाडामा आ’तंकवादी स’मूहसँग भएको भि’डन्तमा भारतीय सेनाको २१ राष्ट्रिय रा’इफल्सका क’मान्डिङ्ग अ’फिसर आ’शुतोष शर्मासहित पाँच सु’रक्षाकर्मीको नि’धन भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। शनिबारदेखि जा’री भि’डन्तमा दुईजना आ’तंककारीको समेत मृ’त्यु भएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् । आ’तंककारीहरु एक घरमा लु’केर बसेको थाहा पाएपछि त्यहाँ सेनाले का’रबाही गरेको थियो ।आ’तंककारीहरुले घरमा रहेका मानिसहरुलाई ब’न्धक बनाएर राखेका थिए ।

उनीहरुको उ’द्धारका लागि सेना र प्रहरीको टो’ली तै’नाथ गरिएको थियो ।नि’धन हुनेहमा क’र्नेल आ’शुतोषसँगै मेजर अनुज, सब इन्स्पेक्टर शकील काजी, एक ला’न्स नायक र एक रा’इफलम्यान रहेका छन् ।सु’रक्षा ब’लले ब’न्धक रहेका मानिसहरुको उ’द्धार गरेको छ । कर्णेल आशुतोष शर्माले गत वर्षमात्र दोस्रो पटक सेनाबाट मे’डल प्राप्त गरेका थिए। उनी इ’लाहाबादका बासिन्दा हुन् ।

Related Articles

Back to top button
Close