समाचार

यस्तो छ आजको विदेशी मुद्राको बिनिमयदर, कुन देशको कति पुग्यो? तालिकामा हेर्नुहोस्

काठमाडौँ, बैशाख २१- आज वैशाख आइतबार अमेरिकी डलरसहित धेरै विदेशी मुद्राको भाउ उकालो लागेको छ । त्यस्ते आज अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ८८ पैसा तथा बिक्रिदर १२० रुपैया ४८ पैसा पुगेको छ। भने आज मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ८९ पैसा तथा बिक्रिदर २८ रुपैयाँ ३ पैसा रहेको छ। भने आज साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ९१ पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ ७ पैसा रहेको छ। त्यस्तैगरी आज आइतबार बहराईन दिनार एकको खरिददर ३१७ रुपैयाँ ७ पैसा तथा बिक्रिदर ३१८ रुपैयाँ ६६ पैसा रहेको छ।

भने आज युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ६४ पैसा छ भने बिक्रिदर ३२ रुपैयाँ ८० पैसा रहेको छ। त्यस्तैगरी आज यूरोपियन यूरो एकको खरिददर १३१ रुपैयाँ ६७ पैसा तथा बिक्रिदर १ सय ३२ रुपैयाँ ३३ पैसा रहेको छ। भने आजकुवेती दिनार एकको खरिददर ३८७ रुपैयाँ ७९ पैसा तथा बिक्रिदर ३८९ रुपैयाँ ७३ पैसा रहेको छ। त्यस्तै आज कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ७१ पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ ८७ पैसा रहेको छ। भने आज बैशाख २१ गते युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १५० रुपैयाँ ५७ पैसा र बिक्रिदर १ सय ५१ रुपैयाँ ३३ पैसा रहेको छ।

Related Articles

Back to top button