समाचार

को’रोनाबाट निको भएका बि’रामीको र’गत र प्लाज्मा प्रतिलिटर १० लाख रुपैंयामा किनबेच हुदै,

सिड्नी । को’रोना भा’इरस सं’क्रमण भएर निको भएका बि’रामीहरुको र’गत अ’वैध रूपमा इन्टरनेटमा किनबेच हुने गरेको पाइएको छ। अष्ट्रेलियाको नेशनल युनिभर्सिटी(एएनयु)ले को’रोनाको औषधीको रुपमा बि’रामीको र’गत बे’चिने गरिएको खुलासा गरेको छ। को’रोनालाई जितेर फर्किएकाहरुको र’गत खोपको रुपमा प्रयोग गर्न यस्तो गर्ने गरिएको समाचारमा जनाइएको छ। डार्कनेट वेवसाइटबाट बिक्रेताहरुले रगत विभिन्न देशमा डेलिभरी गरिरहेको रिपोर्टमा उल्लेख छ।

डेली मेलका अनुसार को’रोना निको भएका बि’रामीको र’गतले जिवनभर प्रतिरक्षा शक्ति बढाउँने र को’रोना लाग्न नदिने दा’बी सहित लाखौं रुपैयाँमा र’गत किनबेच भइरहेको छ। रिपोर्ट अनुसार प्रति लिटरको १० लाख रुपैंयासम्म लिइने गरिएको छ। को’रोनाबाट निको भएका बि’रामीहरूको प्लाज्माको पनि अ’वैध किनबेच हुने गरेको छ। को’रोनाको औषधी अहिलेसम्म पत्ता लागेको छैन।’

को’रोना सं’क्रमण भएर निको भएका बि’रामीको रग’त अन्य वि’रामी तथा मानिसका लागि उपयोगी हुनसक्छ या सक्दैन भन्नेबारे विज्ञहरुले अनुसन्धान गरिरहेका छन्। यस्तो र’गतले को’रोनालाई परास्त गर्न सक्छ भन्ने कुनै वैज्ञानिक प्रमाण छैन। अ’फवाह फैलिएपछि यस्तो अ’वैध का’रोकार चल्न थालेको हो। बे’चिने गरिएको भनिएको र’गत निको भएका बि’रामीको नहुनसक्ने बताइएको छ। म’हामारीको बेला आ’पराधिक धन्दा सुरु भएको भन्दै यसलाई रोक्नपर्नेमा अधिकारीहरुले जोड दिएका छन्।

Related Articles

Back to top button
Close