भिडियो

बिचल्लीमा परेका जुम्ल्याहा बच्चाको लागि आमा बनेर आईन् -१६ बर्षकी सानिमा । भगवानरुपी घरभेटीलाई सलाम (भिडियो हेर्नुस)

जुम्ल्याहा बच्चा जन्माएको ११ दिनमा आमाको मृत्यु भएपछि साहारा बिहिन बनेका जुम्ल्याहा नानीहरुलाई भगवानरुपी यि घरभेटी दिदीले आफुले सक्दो सहयोग गरिन् । दिदी बितेपछि आमाको रुपमै आएर यि सानिमाले नानीहरुको स्याहार गर्दैछिन् । यि घरभेटी जस्ले अप्रेशन गरेकी जुम्ल्याहाहरुको आमालाई गाह्रो नहोस भने एउटा कोठा नै शौचालयको रुपमा प्रयोग गर्न दिईन् ।

तलको तलामा शौचालय भएका कारण उनलाई गाह्रो नहोस भनेर उनले एउटा कोठामा कुर्सी काटेर सुत्केरीका लागि शौचालय बनाईदिईन् तर सुत्केरी सबिना बच्चा पाएको ११ दिनमा बितिन् । शिशिर भण्डारी उनीहरुको पिडामा मल्हम लगाउन पुगेका छन् । सहयोगका लागि शिशिर भण्डारी ९८११००६९२९- भिडियो हेर्नुस

Related Articles

Back to top button
Close