समाचार

आज घट्यो अमेरिकी डलरसहित धेरै देशको विनियमदर, हेर्नुहोस् कुन देशको कति पुग्यो ?

काठमाडौँ, बैशाख २०-आज शनिबार अमेरिकी डलरसहित धेरै विदेशी मुद्राको भाउ ओरालो लागेको छ । त्यस्तै आज आज अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ८८ पैसा तथा बिक्रिदर १२० रुपैया ४८ पैसा पुगेको छ।

भने आज मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ८९ पैसा तथा बिक्रिदर २८ रुपैयाँ ३ पैसा रहेको छ। त्यस्तैगरी आज कुवेती दिनार एकको खरिददर ३८७ रुपैयाँ ७९ पैसा तथा बिक्रिदर ३८९ रुपैयाँ ७३ पैसा रहेको छ। भने आज युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १५० रुपैयाँ ५७ पैसा र बिक्रिदर १ सय ५१ रुपैयाँ ३३ पैसा रहेको छ।

त्यस्तै आज शनिबार कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ७१ पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ ८७ पैसा रहेको छ। भने आज बहराईन दिनार एकको खरिददर ३१७ रुपैयाँ ७ पैसा तथा बिक्रिदर ३१८ रुपैयाँ ६६ पैसा रहेको छ।

त्यस्तैगरी आज साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ९१ पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ ७ पैसा रहेको छ। भनजे आज यूरोपियन यूरो एकको खरिददर १३१ रुपैयाँ ६७ पैसा तथा बिक्रिदर १ सय ३२ रुपैयाँ ३३ पैसा रहेको छ। आज युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ६४ पैसा छ भने बिक्रिदर ३२ रुपैयाँ ८० पैसा रहेको छ।

Related Articles

Back to top button
Close