को’रोना म’हामा’रीका बीच युरोपमा बालबालिका नयाँ रो’गबाट पी’डित बन्दै ! आमा बुवालाई ठुलो चि’न्ता
काठमाडौं । को’रोना भा’इरस म’हामारीले युरोपमा अहिले ठुलो वि’नाश निम्त्याएको छ। म’हामा’रीका बीच त्यहाँका बच्चाहरूमा एउटा नयाँ रो’ग देखा पर्न थालेको छ। हालसम्म १२ जना भन्दा बढि बेलायती बच्चाहरू यस रो’गबाट पी’डित बनेका छन्। रातो रंग जस्तै रेसाहरू बालबालिकाको जीउमा देखा पर्ने गरेको छ। चिकित्सकहरुले कतै यो रो’ग को’रोना भा’इरससँग सम्बन्धीत त छैन भन्दै आ’शंका व्यक्त गरेका छन्।
केही डाक्टरहरूले भने उक्त रोग ‘कावासाकी रो’ग’ भएको हुनसक्ने विश्वास गरेका छन्। कावासाकी रो’ग पाँच वर्ष मुनिका बच्चाहरूमा देखा पर्नेगर्छ। यो रोग लागेमा बच्चाहरूलाई निरन्तर ज्व’रो आउँने गर्छ। आँखा रातो हुन्छ। घाँटी र बंगारा वरिपरि सुन्निने, मुटुको मांसपेशीले राम्रोसँग काम नगर्ने, ओठ, छालामा दाग हुने, हात र औंलाको दु’खाई हुने तथा प’खाला लाग्ने गर्छ।
यो रो’ग लागेमा बालबालिका ग’म्भिर किसिमको पखालाबाट ग्र’स्त हुन सक्छन्। युरोपको नेशनल हेल्थ मिशनले यस्तो लक्षण देखा पर्ने बच्चाहरुलाई तुरुन्त अस्पताल लगेर उपचार गर्न सुझाव दिएको छ।
Key symptoms of Kawasaki disease as doctors warn signs 'may relate to COVID-19' https://t.co/qHDzAmdmMZ pic.twitter.com/kNlGFvxOlZ
— Mirror Tech (@MirrorTech) April 30, 2020