भिडियो
कति श’क्तिशा’ली छ उत्तर कोरिया ? किन ड’राउछ अमेरिका ? हेर्नुस उत्तर कोरियाली सेनाको श’क्ती(भिडियो)
कोरियाली प्रायदिपमा यु’द्ध भ’डकिने ख’तरा बेला बेलामा बढिरहेकै छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही समय पहिला उत्तर कोरियाले आ’णविक ह’तियार वि’काश गरिरहेको दावी गर्दै त्यसलाई निस्तेज पार्न यु’द्ध नै आबश्यक परे पनि तयार रहेको सन्देश दिँदै आफ्ना नौसैनिकलाई उत्तर कोरियाली स’मुद्री तटनजिक तैनाथ गरेका थिए ।
उत्तर कोरिया पनि ध’म्कीको राजनीतिमा माहिर नै छ । उसले अमेरिकाको आ’क्र’मणको जवाफ आ’णविक ह’ति’यारले नै दिने भन्दै हालै ठूलो सै’न्य श’क्ति प्र’र्दशन गरेको थियो ।
अधिनायकवादी शा’सन व्यवस्थामा चलिरहेको राष्ट्र उत्तर कोरिया पश्चिममा मुलुकहरुका लागि एउटा हाउगुजीका रुपमा रहँदै आएको छ ।
पछिल्लो समय अमेरिकासँग बढ्दो त’नावका बीच उत्तर कोरियाले आ’णविक हमलाको ध’म्की समेत दिन दियको थियो । हेर्नुहोस श’क्ती उत्तर कोरियाको –