भिडियो

ऋषि कपुरको अन्तिम भिडियो: अस्पतालको बेडमा डाक्टरले उनैको गीत गाउँदा ऋषि यसरि रोएका थिए

एजेन्सी। बलिउड चर्चित अभिनेता ऋषि कपुरको बिहीबार बिहान मुम्बईको एचएन रिलायन्स फाउन्डेसन अस्पतालमा निधन भयो । दुई बर्षदेखि क्यान्सर रोगले ग्रसित कपुरको ६७ बर्षमै निधनले बलिउडमा ठुलो धक्का पर्यो । बलिउड सिने जगतमा उनको ठुलो योगदान रहेको छ । अर्का बलिउड अभिनेता इरफान खानको निधन भएको एकदिन पनि नबित्दै कपुरको निधनले सबलाई स्तब्ध बनायो । बलिउड फिल्म क्षेत्रमा यी दुई अभिनेताको उल्लेखनीय योगदान रहेको छ ।

अभिनेता ऋषि कपुर आज निधन भएपछि उनका दर्शकहरुले उनलाई सधै सम्झिरहने छन् । कपुरको निधन हुने भन्दा कहिँ समय अगाडी अस्पतालमा भर्ना भएका बेला एक डाक्टरले अस्पतालको बेडमै उनलाई उनैले अभिनय गरेका फोल्मका गीत गएर सुनाएका थिए । भिडियो क्लिपमा उनि पनि निकै खुसि संगै भावुक पनि बनेका थिए । गित गाइसकेपछि ति डाक्टरलाई आशिर्वाद पनि दिएका थिए । उपलब्धि हासिल गर्न सधै मेहेनत गर्नु पर्छ भन्दै सुझाव पनि दिएको थिए । जुन भिडियो अहिले सामाजिक सञ्जालमा निकै भाइरल भैरहेको छ ।
हेरौं भिडियो:

Related Articles

Back to top button
Close