द्व’न्द्वकालका ग’म्भीर घ’टनालाई मा’फी दिन नसकिने सर्वोच्चको ठ’हरपछि पूर्वमाओवादीमा हलचल
काठमाडौं, द्व’न्द्वकालमा भएका ग’म्भीर अ’पराधका घ’टनालाई मा’फी दिन नसकिने भन्दै सर्वोच्चले आफ्नो पुरानो फै’सलालाई स’दर गरेपछि पूर्वमाओवादी खे’मामा ह’लचल मच्चिएको छ ।तत्कालीन माओवादीका नेताहरु, नेतृत्वकर्ता र शाही सेनाका अधिकृतमाथि द्व’न्द्वककालमा लागेका ग’म्भीर अ’पराधमा अब अदालतले नै छि’नोफानो गर्ने भएपछि पूर्वमाओवादीका नेताहरुको राजनीतिक भविष्यमाथि प्रश्न उठेको छ ।वैशाख १४ गते सर्वोच्चको बृहत् पूर्णइजलासले द्व’न्द्वकालमा भएका ग’म्भीर अ’पराधका मु’द्दाहरुलाई मा’फी दिन नसकिने भन्दै आफ्नो पुरानै फै’सलालाई स’दर गर्दै सरकारको तर्फबाट गएको पुनरावेदन खा’रेज गरेको थियो ।
संक्रमणकालीन न्या’य भन्दै सरकारले द्व’न्द्वका क्रममा भएका सबैखाले घ’टनालाई स’त्यनिरूपण तथा मे’लमिलाप आयोग र बे’पत्ता पारिएका व्यक्तिको छा’नबिन आयोगमार्फत् टुं’ग्याउने गरी बनाएको वि’वादास्पद ऐ’न सं’शोधनकै प्रक्रियामा रहँदा सर्वोच्चले मु’द्दाको प्रकृति आयोगले टुं’ग्याएपनि ग’म्भीर अ’पराधमा अदालतले नै न्या’यिक प्रक्रियाबाट टुंग्याइने फै’सला गरेको हो ।आयोगमा द’र्ता भएका करिब ६२ हजार द्व’न्द्वकालीन घ’टनाका उ’जुरीहरुमा छा’नबिन गरिरहेका अ’वस्थामा तत्कालीन माओवादी वा सरकारको ने’तृत्व गर्ने राजनीतिक दलका नेता र सेना तथा प्रहरीका अफिसरवि’रुद्ध ग’म्भीर अ’पराधका मु’द्दाहरु अदालतबाटै च’ल्नेछ ।
तर, का’नुन बन्यो भन्दैमा सरकारको ने’तृत्व गरिरहेकावि’रुद्ध मु’द्दा चलाउन भने अदालतलाई स’कस हुने देखिन्छ ।तर, नेकपाभित्रको राजनीति उ’त्कर्षमा पुगेको अहिलेको अवस्थामा सर्वोच्चबाटै यस्तो फै’सला आउनु र प्रधानमन्त्री केपी शर्मा ओलीले ‘प्रो’टोकल’ मि’चेर प्रधानन्यायाधीशलाई रातारात भेट्नुले पूर्वमाओवादी प’क्षलाई द’बाबमा राख्न खो’जेकोजस्तो देखिन्छ ।शा’न्ति–सम्झौताका प’क्षधरले द्व’न्द्वपीडितलाई अनेक आ’श्वासन दिने तर स’माधानको बाटो खोज्नुभन्दा पी’डितकै नाममा राजनीतिक फाइदा लिइरहँदा द्व’न्द्वका घा’उ ब’ल्झिरहेका छन् ।
अहिले सर्वोच्चको आ’देश र प्रधानन्यायाधीशबीचको हि’मचिम क’त्तिको अ’र्थपूर्ण हो, त्यो समयले नै बताउला ।तर, अब सं’शोधन हुने आ’योगसम्बन्धी ऐ’न भने द्व’न्द्वका घ’टनाको नि’रुपणमूखी हुन ज’रुरी छ ।हैन भने द्व’न्द्वका नाममा सर्वसाधारणलाई प्रयोग गरिरहने र शा’सनसत्तामा प’कड ज’माइरहने अनि जनता भने सधैं त्या’ग र ब’लिदानको सि’कार भइरहने प्रवृत्ति क’दापि अ’न्त्य हुँदैन ।