समाचार

कोरोनाको औ’षधि पत्ता लागेको दा’बी, विश्वभरी खुसीको लहर

वासिंगटन, ’कोरोना भाइरससँग लडिरहेको विश्वका लागि खुसीको समाचार आएको छ । इ’बोला स’माप्त पार्न तयार गरिएको औ’षधी रे’मडेसिविर का’रोना भाइरसका वि’रामीमा च’मत्कारिक असर पारिरहेको अमेरिकी वैज्ञानिकहरुले बताएका छन् । अमेरिकी वैज्ञानिकहरुको यो घो’षणाले यो म’हामारीसँगको यु’द्धमा थ’प्प रहेको विश्वमा धेरै सा’स बढाएको छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका सल्लाहकार डाक्टर एन्थनी फाउसीले भने – रेम’डेसिविर औ’षधीले ’विरामी ठीक हुने समय स्पष्ट, प्र’भावी र सकारात्मक प्र’भाव देखाएको आंकडाले बताएको छ ।

रेमडेसिविर औ’षधी अमेरिका, युरोप र एसियाका ६८ स्थानमा १ हजार ६३ विरामीमा परिक्षण गरिएको उनले जानकारी दिए । यस परिक्षणमा रे’मडेसिविर औ’षधीले यो भाइरसलाई रो’क्न सक्छ भन्ने देखाएको उनले बताए ।यसअघि रे’मडेसिविर औ’षधी इबोलाको परिक्षणमा अ’सफल भएको थियो । यद्यपी डब्ल्युएचओले पनि आफनो सीमित अध्ययनपछि वुहानमा यो औ’षधीले वि’रामीमा सीमित अ’सर परेको बताएको थियो । वुहानबाटै को’रोना भाइरसको पहिलो संक्रमण आएको थियो । यसबीच रे’मडेसिविर औ’षधीमा भएको यो ताजा शो’धमा डब्ल्युएचओका वरिष्ठ अधिकारी माइकल रेयानले कुनै टिप्पणी गर्न अ’स्विकार गरेको छ ।

डाक्टर फाउसीको उक्त घो’षणाले पुरै विश्वमा खुशीको लहर फैलिएको छ । उनले यो घो’षणा गरिरहँदा को’रोना क’हरले विश्वमा २ लाख २८ हजार २ सय ३९ को मृ’त्यु भइसकेको छ र ३२ लाख भन्दा बढी यस भाइरसबाट संक्रमित भइसकेका छन् । विगत २४ घन्टामा अमेरिकामा मात्रै २ हजार ५ सय २जनाको मृ’त्यु भएको छ । को’रोनाको गढ बनेको यस संक्रामक रो’गबाट अमेरिकामा म’र्नेको संख्या ६० हजार ना’घिसकेको छ ।रेमडेसिविर औ’षधी इवोला संक्रमणको उपचारमा औ’षधीका रुपमा विकसित गरिएको थियो तर यसबाट अरु पनि कयौं प्रकारका भाइरस म’र्न सक्छ भन्ने थियो ।

अमेरिकाको वासिंगटन राज्यमा कोरोनासँगको यु’द्ध जि’त्ने एक महिलाले आफनो निजि अनुभव साझा गर्दै रेमडेसिविर औ’षधीको मद्दतले उनका पति को’रोना संक्रमणबाट ठीक भएकोे बताएकी थिइन् ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्र्रम्पले घो’षणा गर्दै भनेका थिए, रे’मडेसिविर एक त्यस्तो औ’षधी हो जसबाट को’रोना समाप्त पार्न सक्ने संभावना देखिएको छ । यसअघि अमेरिकाको सि’कागो सहरमा कोरोना भाइरसबाट गम्भिर रुपमा बि’रामी परेका १ सय २५ जनालाई रे’मडेसिविर औ’षधी दिइएको थियो जसमा १ सय २३ जना ठीक भएका थिए ।

चीनले को’रोना भाइरस वि’रुद्ध सबैभन्दा उपयोगी मानिएको औ’षधीमा त्यतिबेलै पे’टेन्ट गराउने प्रयास गरेको थियो, जब सबैभन्दा पहिला मानवबीचमा यो भाइरस फै’लिएको पुष्टि भएको थियो । चीनका राष्ट्र्रपति सी जिनपिंगले जनवरी २० मा यो भाइरस मानव बाट मानवमा फै’लिन सक्ने पुष्टि गरेका थिए ।एजेन्सी ।

Related Articles

Back to top button
Close