ऋषि कपुरलाई काखमा लिएको तस्बिर सेयर गर्दै भावुक बनिन् लता मंगेश्कर भन्छिन् ‘म शब्दबिहिन भएकी छु’
मुम्बई । बलिउडनका चर्चित अभिनेता ऋषि कपुरको नि’धनले फिल्मप्रेमी तथा सम्पूर्ण फिल्म जगत स्तब्ध बनेको छ। अभिनेता ऋषि कपुरको क्या’न्सरका कारण बिहिबार नि”धन भएको हो । बुधबार स्वास्थ्यमा स’मस्या आएपछि उनलाई मुम्बईको एचएन रिलायन्स फाउन्डेशन अस्पतालमा भर्ना गरिएको थियो। पारिरिक स्रोतका अनुसार क्या’न्सर सँगै ल’ड्दै आएका उनलाई सास फेर्न गा’ह्रो भइरहेको थियो। त्यसपछि अस्पतालमा भर्ना गरिएको थियो। अभिनेता कपुरले अस्पतालमै अन्तिम सास फेरे ।
बुधबारमात्र अर्का अभिनेता इरफान खानलाई गु’माएको बलिउडले आज बिहीबार अर्का दिग्गज अभिनेता गु’माउनुपर्यो। दिग्गज अभिनेताको नि’धनप्रति कलाकार तथा फिल्मप्रेमीहरुले श्र’द्धाञ्जली व्यक्त गरिरहेका छन्। बलिउड गायिका ल’ता मंगेश्करले ट्वीट मार्फतबाट बालक ऋषि कपुर आफ्नो काखमा रहेको फोटो सेयर गर्दै स्तब्ध बनेको बताएकी छन्।
लताले लेखेकी छिन्–‘केही समय पहिला मलाई ऋषिले यो तस्वीर पठाएका थिए। मलाई ती दिनहरुको याद आइरहेको छ। म शब्दबिहिन भएकी छु।’
Kuch samay pehle Rishi ji ne mujhe unki aur meri ye tasveer bheji thi.wo sab din,sab baatein yaad aarahi hain. Main shabdheen hogayi hun. pic.twitter.com/IpwCKMqUBq
— Lata Mangeshkar (@mangeshkarlata) April 30, 2020
ऋषिको जन्म भएसँगै उनलाई हुर्काएको र उनीसँग खेलेको भन्दै लता भावुक भएकी हुन। ऋषिलाई बलिउड नायक तथा राजनीतिज्ञहरुले श्रद्धाञ्जली अर्पण गरिरहेका छन् ।
One blow after another. Rishi ji’s passing away is nothing short of a stab to my heart. We associated in Raju Chacha (2000) and stayed in touch through…until now. Condolences to Neetuji, Ranbir, Riddhima & Dabbooji ?
— Ajay Devgn (@ajaydevgn) April 30, 2020