अन्तर्राष्ट्रिय समाचार

कोरोना भाइरसको औषधि पत्ता लागेको अमेरिकी राष्ट्रपति ट्रम्पको दावी

अमेरिकी राष्ट्रपति डोना`ल्ड ट्र`म्पले कोरोना भाइरसको उपचारमा प्रयोग हुने औ`षधि पत्ता लागेको बताएका छन् । ह्वा`इट हाउस कोरोना टास्क फोर्सको नियमित ब्रि`फि`ङ्गको क्रममा राष्ट्रपति ट्रम्पले कोरोना भाइरसको सं`क्रमण पु नः फैलिन नदिनका लागि पत्ता लगाइएको अति उपयुक्त औषधि फा`इजर कम्पनीले उत्पादन गरिरहेको समेत जानकारी दिएका छन् ।

उक्त औषधि फुड एण्ड ड`र्ग एड्मिcनिस्ट्रेसन (एफडिए) ले परीक्षण गरिरहेको उनले जानकारी दिए । वि`श्व स्वा`स्थ्य संगठनले कोरोना भाइरसवि`रुद्ध लड्ने २० प्रकारका खोप विकास हुँदै गरेको जानकारी दिइरहँदा अमेरिकी राष्ट्रपति ट्र`म्मपले औषधि नै पत्ता लागेको दावी गरेका हुन् । ट्रम्पले कोरोना भाइरसको उपचारमा मलेरिया विरुद्धको औषधि हाइड्रो`क्सि क्लोरोक्वीन पनि प्रभावकारी हुने दावी गर्दै आएका छन् ।

Related Articles

Back to top button
Close