समाचार

आज साउथ स्टार अल्लु अर्जुनको जन्मदिन

काठमाडौ। आज साउथ फिल्मका चर्चित अभिनेता अल्लु अर्जुनको जन्मदिन परेको छ । आज उनी आफ्नो ३७ औं जन्मदिन मनाउदैछन् ।

उनका फिल्महरु भारतमा मात्र नभई नेपालमा पनि निकै रुचाइएको छ । उनका हरेक फिल्म हिट भएकै हुन्छन् । सामाजिक सञ्जाल फेसबुकमा पनि उनका १ करोड बढी फलोअर्स छन् ।

फिल्म डैडीबाट सानो उमेरदेखि नै फिल्मी करियर शुरु गरेका उनको जन्म १९८३ अप्रिल ८ मा भारतको चेन्नेइमा भएको हो ।

Related Articles

Back to top button
Close