समाचार

यी हुन् अमेरिकामा ज्यान गुमाउने नेपालीहरु-

अमेरिका । आज अमेरिकाको न्यूयोर्कमा ४ नेपालीको मृ’त्यु भएको छ । ज्यान गु’माउनेमा अमेरिकाको न्यूयोर्कमा नेपाली समुदायका निमा टेम्बा शेर्पा, सोनाम लामा र थोक्मे बिष्टको को’रोना भाइरस संक्रमणका कारण र अजयमान छोंचुको अन्य कारणले अ’सामयिक नि’धन भएको बताएको छ ।को’रोनाका कारण यति धेरै नेपालीहरुको मृ’त्यु भएको यो पहिलो हो घ’टना हो । मृ’तक मध्ये सोनाम लामा र थोक्मे बिष्ट नेपाली नागरिकका रुपमा नै त्यहाँ रहेका थिए ।मृ’त्यु हुने नेवा नखः न्युयोर्कको सल्लाहकार अजय छोँचु २२ वर्षदेखि अमेरिकामा रहदै आएका थिए ।

उनको उपचार गराउँदा गराउँदै एलमस्ट अस्पतालमा हृ’दयघातका कारण मृ’त्यु भएको बताइएको छ ।त्यस्तै सोलुखुम्बु सोताग कुरिमा निवासी ङगिमा तेम्बा शेर्पाको पनि एलमस्ट अस्पतालमा उपचारको क्रममा मृ’त्यु भएको छ । ४० वर्षीय शेर्पा माउन्ट एभरेष्ट सम्बन्धी हलिउडमा निर्मित चलचित्रमा समेत अ’भियन गरेका थिए ।त्यस्तै क्विन्समा बस्ने मुस्ताङ लोमांगथाङ्ग का ५४ वर्षीय थोक्मे विष्टको पनि मृ’त्यु भएको छ । अस्पतालका अनुसार उनको मु’टु र फोक्सोमा स’मस्या देखिएको पनि जनजाति महांसघ अमेरिकाका सभामुख राजकुमार विष्टले सामाजिक संजालमा लेखेका छन् ।

न्युयोर्कमा मृ’त्यु भएका मुस्ताङका थोक्मे बिष्ट २० बर्षपछि नेपाल फर्कने यो’जनामा थिए । झण्डै २० बर्ष अगाडि अमेरिका आएका उनी कागजपत्र नबनेपछि सधैका लागि नेपाल फर्कने योजनामा रहेको उनका नि’कटवर्तीहरुले जानकारी दिएका छन् । तर उनी नेपाल फर्कन नपाउँदै उनको न्युयोर्कमा नि’धन भयो ।४८ बर्षका बिष्ट नेपालमा श्रीमति र दुई छोराहरु छाडेर अमेरिका आउँदा झण्डै २८ जवान बर्षका थिए । यो बीचमा उनले परिवारका सदस्यलाई भेट्न पाएनन् । कागजपत्र बनाउने दो’डधुपमा लाग्दा लाग्दै र परिवारबाट अ’लग बस्दा उनी मु’टु र फो’क्सोको रो’गको समेत शि’कार भएएक थिए ।

‘झण्डै दुईसाता अगाडि भेटेको थिएँ । अब सधैका लागि अमेरिका छाडेर नेपाल फर्कने र परिवारसँगै बस्ने बताएका थिए । तर परिवारलाई भेट्नै नपाई बिते । ‘ – थोक्मेका साथी न्युयोर्क निवासी छेपक दोर्जे गुरुङले भने ।त्यस्तै ४० वर्षीय सोनाम लामा आफ्नै कोठाभित्र मृ’त भेटिएका छन् । उनी बस्ने घरको मालिकले उनी केही समयदेखि बाहिर नदेखिएपछि कोठामा गएर हेर्दा मृ’त भेटिएको बताइएको छ ।स्मरण रहोस् यसअघि को’रोना संक्रमणका कारण चैतको दोश्रो साता अनिल सुब्बाको मृ’त्यु भएको थियो ।त्यस्तै अमेरिकामा रहेका नेपालीहरुमध्ये झण्डै ७ सय जना को’रोना संक्रमणको आ’शंकमा से’ल्फ आ’इसोलेसनमा बसेको बताइएको छ ।

Related Articles

Back to top button
Close