भिडियो
शिल्पा छवीको बिषयमा श्रीमान श्रीमती थुपार्दै समाज बिगार्नेलाई सजाय हुनैपर्छ भन्दै गर्जिए अधिवक्ता,दुबैलाई कठोर सजाय हुने (भिडियो हेर्नुहोस)
चलचित्र निर्माता छविराज ओझाविरूद्ध बहुविवाहको उजुरी परेको छ।उनकी पत्नी हेमा ओझाले आइतबार महानगरीय प्रहरी वृत्त गौशालामा छविविरूद्ध बहुविवाहको उजुरी हालेकी हुन्। उजुरीमा हेमाले आफूहरूबीच २०४१ सालमा विवाह भएको उल्लेख गर्दै छविले फेरि अर्की विवाह गरेको बताएकी छन्।
पछिल्लो समयमा नायिका शिल्पा पोखरेलसँग छविविरूद्ध घरेलु हिंसाको मुद्दा हालेकी थिइन्।शिल्पा र छविको सम्बन्धबारे मिडियामा चर्चा भएपछि आफूले उनलाई के हो भनेर सोधेको तर जवाफमा छविले मैले अर्को विवाह गरेको के प्रमाण छ भनेर सोधेको हेमाले जाहेरीमा उल्लेख गरेकी छन्। भिडियो हेर्नुहोस