Thursday, April 2

यिनै हुन् छात्राको सं’बेदनशील अं’ग अ’ठ्याउने शिक्षक ! पालैपालो यसरी गरियो घि’नलाग्दो काम (हेर्नुस् भिडियो)

February 18, 2020 1133

ललिपुरको एक विद्यालयका गुरुले गुरुको भूमिका ननिभाएको छात्राहरुको आरोप सार्वजनिक भएको छ । ललितपुरस्थित श्री नारायण आधारभूत स्कुलका बिद्यार्थीहरुले आफूमाथि यौ’न दु’र्व्य’वहार भएको भन्दै शिक्षकविरुद्ध मु’द्दा दायर गरेका छन् । छात्राहरुले ‘प्रिन्सिपल’ लाई निवेदन लेख्दै आफूमाथि गुरुले गरेको हिं’साको छानविनको माग गरेका छन् ।

३ देखि ५ कक्षा सम्म अध्ययन गर्ने छात्राहरुले सामूहिक रुपमा लेखेको निवेदनमा एक जना शिक्षकले बालिकामाथि गरेको व्यवहार निकै घी’न लाग्दो छ । शिक्षकले दु’र्व्यवहार गरेको भन्दै निवेदन दिनेमध्येका केही ९ वर्षका रहेका छन् भने अन्य १३ वर्ष मुनिका छन् । उनीहरुले सामाजिक शिक्षा पढाउने ५० वर्षीय शिक्षक नन्दप्रसाद निरौलामाथि दु’र्व्यहारको आरोप लगाएका हुन् ।

हातले लेखिएको निवेदन उनीहरुले शुक्रवार विद्यालयकी प्रधानाध्यापक सविता सिलवाललाई पेश गरेका छन् । निवेदन दिने मध्ये अधिकांश १३ वर्ष मुनिका रहेका छन् । प्रिन्सिपल सिलवालका अनुसार निरौलाविरुद्ध यसअघि पनि छात्रामाथि हिं’सा गरेको आ’रोप लागेको थियो ।

निरौलाको व्यवहारबारे जानकार रहेका महिला शिक्षिकाहरु भने उनीबाट टाढै रहने गरेको सिलवालले बताएकी छिन् । छात्राहरुले निवेदन दिएपछि प्रधानाध्यापकले स्कूल व्यवस्थापन समितिको बैठकसमेत बोलाएकी थिइन् । जहाँ अ’श्लील ह’र्कत गर्ने निरौलामाथि कानूनी कारवाहीको बाटोमा जाने विषयमा शिक्षहरु विभाजित भएका थिए । विद्यालयको नाम खराब हुने भन्दै मत बाँझिएको थियो । हेर्नुस् यसै बिषयमा तयार पारिएको स्थलगत रिपोर्ट भिडियोमा :

Loading...

प्रतिकृया दिनुहोस्