Monday, April 6

नेपाल कोरोना फ्री जोन पर्यटक तान्न चीनका मिडियामा विज्ञापन दिइने

February 18, 2020 87

काठमाण्डाै – चीनबाट फै’लिएको कोरोना भाइरसबाट नेपालको पर्यटन क्षेत्रमा न’कारात्मक अ’सर पर्न नदिन सरकारले विभिन्न काम गर्ने भएको छ ।सरकारले नेपाल अहिलेसम्म कोरोनाबाट सं’क्रमित नभएको सं’देश प्र’वाह गर्नेदेखि, विश्वभरका पर्यटकलाई स्वागत गर्न तयार रहेको जानकारीसहितको वि’ज्ञापन पनि प्र’काशन/प्रसारण गर्ने भएको छ ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश कुमार भट्टराईले पर्यटनसँग सम्बन्धित विभिन्न नि’कायका प्र’तिनिधिसँग छ’लफल गरेर कोरोना भाइरसबाट नेपालको पर्यटन क्षेत्रमा असर पर्न नदिन ५ बुँदे नि’र्देशन दिनुभएको छ ।

नेपाल कोरोना मु’क्त क्षेत्र रहेको श्र’ब्यदृष्य प्र’चार सामग्री अंग्रेजी, हिन्दी र चिनियाँ भाषामा ३ दिनभित्र तयार गरेर व्यापक प्रचार-प्रसार गर्न मन्त्री भट्टराईले निर्देशन दिनुभएको छ ।यस्ता सामग्री मन्त्रालय, विदेशमा रहेका कु’टनीतिक नि’योग, पर्यटन बोर्ड, भ्रमण वर्षको सचिवालय लगायतका निकायका वेवसाइटमा राखिनेछ । यस्तै चीनले सा’मना गरिरहेको सा’मनाप्रति ऐ’क्यवद्धता जनाउँदै यो सं’कट स’माधानमा चीनले सफलता पाउने र त्यसपछि चिनियाँ पर्यटकलाई स्वा’गत गर्न नेपाल तयार रहेको सन्देश ७ दिनभित्र तयार पारेर चिनियाँ सञ्चारमाध्यम र चीनमा रहेका नेपाली नि’योगमार्फत स’म्प्रेषण गराउन मन्त्री भट्टराईले निर्देशन दिनुभएको छ ।

यस्तै वै’कल्पिक बजार छानेर १२ स्थानमा डेस्क राख्न पर्यटन बोर्डलाई मन्त्री भट्टराईले निर्देशन दिनुभएको छ । प्रमुख पर्यटन बजारबाट सेलिब्रेटी, खेलाडी र सञ्चारकर्मीलाई नेपाल घु’माएर प्रचार गर्ने र नेपाल उ’डान गर्न चाहने विदेशी वायुसेवा कम्पनीलाई प्रो’त्साहन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नि’र्देशन दिइएको छ ।

Loading...

प्रतिकृया दिनुहोस्