समाचार

“प्रधा’नमन्त्रीलाइ नि गाह्रो छ, जनता जोगाउनु कि भ्र’ष्टाचारि”- दिपक राज गिरि

काठमाडौ ,चैत २२ कोरोना भाइरसले बिश्व नै तरंगित भैरहेको बेला, नेपालमा भने कोरोना रोकथामका लागि किनेको कोरोना परिक्षण कीट लगायतको सामानमा व्यापक भ्र’स्टाचार भएको देखिएको छ।

महङ्गो मुल्यमा किनिएको स्वास्थ सामाग्री पनि कम गुणस्तरको पाइएपछी स्वास्थ मन्त्रालयले नै यसको प्रयोग नगर्न निदेशन दिएको छ। यसै बिषयलाइ लिएर सामाजिक सन्जाल लगायत मिडियामा समेत यसको चर्को आ’लोचना भै रहेको बेला नेपाली कलाकार तथा निर्माता दिपक राज गिरिले प्रधानमन्त्री माथि नै व्यंग्य गर्दै फेसबुकमा पोस्ट गरेका छन, उनले प्रधानमन्त्री के पि शर्मा ओलिलाई दोहोरो जिम्मेवारी भएको भन्दै ब्याङ्यात्मक रुपमा लेखेका छन,

“प्रधानमन्त्री लाइ पनि गार्हो नै छ
कोरोना बाट देश र जनता बचाउन तिर लाग्नु कि
भ्रष्टाचारको आरोप बाट पार्टी र साथिहरू लाइ बचाउन तिर लाग्नु ….Good morning, stay safe !!!”

Related Articles

Back to top button
Close