समाचार

Breaking : धनगढीमा भेटिए कोरोनाका सातौँ संक्रमित, पत्रकार सम्मेलन गरी थप तथ्य सार्वजनिक गरिँदै !

धनगढी । नेपालमा कोरोनाका सातौँ संक्रमित भेटिएका छन् । स्रोतका अनुसार मार्च १९ मा संयुक्त अरब इमिरेट्सबाट आएका कैलालीका ३४ वर्षीय युवकको परिवारका एक सदस्यमा पनि कोरोना संक्रमित भएको पुष्टी भएको हो । परिक्षणका क्रममा शुक्रबार राती सक्रमणको पुष्टी भएको हो ।

अर्को संक्रमणको पुष्टी भएपछी सरकारले लकडाउनको अवधि पनि बढाउने तयारी गरेको छ । प्रेस काउन्सिलका अध्यक्षसमेत रहेका किशोर श्रेष्ठ सम्पादक रहेको ‘जनआस्था साप्ताहिक’को अनलाइन संस्करणले समेत यो समाचारको थप पुष्टी गरेको छ ।

Related Articles

Back to top button
Close