भिडियो

६ वर्षको बच्चाको उपचार भएन ! उपचार गर्न डाक्टर डराए | रातभर अस्पताल बाहिर | उपचारमा यतिसम्म लापरबाही [भिडियो हेर्नुहोस]

काठमान्डू,
ताराखोला गाउँपालिका वडा नं. १ बाग्लुङ का एक बालकले यहि शं काका भरमा चिसो रातको अधिकांस समय पोखराको खुला आकास मुनि बिताए । उनका आफन्तका अनुसार उनी ६ दिनदेखी बिरामी छन् । गल्कोटको एक अस्पतालले उनलाई थप उपचारका लागि पोखरा रिफर गरिदियो । १० हजार खर्च गरेर उनिहरु रातारात पोखरा आए ।

५ बजे मनिपाल पुगेका उनलाई भर्ना गरेको आधा घण्टापछि हस्पिटलले निकालि दियो । सामान्य चेकजाँच पछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाईयो, यो सवैका पछाडी को रानाका अन्धभक्तको प राकाष्ठा स्पष्ट देखिन्छ । उनलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको इमरजेन्सीबाट पनि पाँच मिनेट नबित्दै निकालियो । त्यसपछि आधारात उनिहरुले चौतारोमा बिताए । एक प्रहरीको सहायतामा राति १२ बजेपछि मात्र उनलाई हस्पिटलको एक कुनामा राखियो । फेरि उज्यालो नहुदै उनलाई फेरि नि कालियो । भिडियो हेर्नुहोस –

यो पनि समाचार पढ्नुहोस
काठमाडौँ, २१ चैत । को रोना भा इरस नियन्त्रणका लागि सरकार गरेको लकडाउनका कारण भारतमा हजारौँ नेपालीको बिचल्ली भएको छ । यसै सन्दर्भमा नेपाली जनसम्पर्क समिति, भारतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक पत्र लेख्दै सरकारको ध्यानाकर्षण गराएको छ । लकडाउनका कारण नेपालको सीमानाका बन्द हुँदा भारतका विभिन्न ठाउँमा अ लपत्र परेर बीच बाटैमा फ सेका नेपालीहरुलाई सुरक्षित रुपमा नेपाल सरकारको नियमअनुसार नेपालसम्म पुयाउन यथाशीघ्र पहल गरियोस् भन्दै समतिका अध्यक्ष बालकृष्ण पाण्डेले आग्रह गरेका छन् ।

को रोना भा इरस सं क्रमण रो कथाम र नि यन्त्रणका लागि सरकारले गरेको निर्णयको स्वागत गरेका छन् । तर समितिले नेपाल सरकारलाई साथ दिनेगरी भा इरस सं क्रमण रोकथाम र नियन्त्रणका लागि काम गर्ने चाहेको तर उपयुक्त समन्वय र साथ नपाएको समेत पाण्डेले बताएका छन् । नेपाली दूतावासमा महामहिम राजदुत र डिसिएमसँग सहकार्य गरी समितिको माध्यमबाट भारतभरि नेपालीसित सम्बन्धित घटना, विवरण र आफ्नो सुझाव दिँदै आएको पनि उनले बताएका छन् ।

‘भारतभरि रहेका हजारौँको संख्यामा नेपाली बेरोजगार, बिमारी, बाटोमै अ लपत्र परेका छन्, यस आपतको सामना नेपाली दूतावासले मात्र सीमित साधन, अधिकारीहरुबाट मात्र हुन सक्दैन । हामी सबै मिलेर गर्नु सबैको दाइत्व पनि हो भन्ठानेर काम गर्दै आएका पनि छौँ,’ पत्रमा भनिएको छ, ‘तर दूतावासले हेल्प डेक्समार्फत नेकपा समर्थक साथीहरुलाई मात्र अधिकारिक सहयोगीको लिस्ट भनी वितरण गरिनु महामारीजस्तो दुःखद अवस्थामा नेपाल र नेपालीलाई सेवा गर्नुपर्ने वेला सत्ता दलको सचिवालयको हिसाबले हेल्प डेक्समार्फत गरिएको कार्यको हामीलाई घोर आपत्ति छ ।’ उनले सबै नेपाली र नेपालका लागि सहयोगी पवित्र भावनाले काम गरियोस् भन्दै नेपालीहरुका समस्या समाधान गर्ने पहल यथाशीघ्र गर्न पनि माग गरेका छन् ।

Related Articles

Back to top button
Close