Banner newsसमाचार

तेह्रथुममा पोखरीमा डुबेर १० बर्षिय बालकको मृत्यु

तेह्रथम / जिल्लाको छथर गाउँपालिका ३ पञ्चकन्याका एक बालक पोखरीमा डुब्दा ज्यान गएको छ । शनिबार बेलुकी करिब ७ बजे पञ्चन्कया माध्यमिक बिद्यालय नजिकै रहेको पोखरीमा पौडि खेल्ने क्रममा स्थानीय बादल बिश्वकर्माको ज्यान गएको प्रहरीले जनाएको छ । घटना लगत्तै सुक्रबारे प्रहरीचौकको टोली घटना स्थलमा पुगेको थियो । मृतक बिककाृ लासलाई पोसमार्टमका लागी जिल्ला अस्पताल धनकुटा लैजादै गरीएको वडाध्यक्ष तुलसीजंग थापाले बताए । घटनाको बारे अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

Related Articles

Back to top button
Close