समाचार

युके पठाई दिन्छु भन्दै लाखौ रुपैया ठगीए पछि यी ६ जना बाल बच्चाकी आमा रुदै मिडियामा (पुरा भिडियो)

काठमाडौँ, ११ साउन । गरिबी र बेरोजगारको कारण मानिसहरु दिनानु दिन ठगहरुको चंगुलमा परिरहेका छन । यस्तै ठगीएकी महिला रुदै मिडियामा आएकी छिन । एक ठगले युके पठाईदिन्छु भन्दै लाखौ रुपैया लगेर सम्पर्क विहिन भएपछी उनि बेहालको स्थितिमा छिन ।

भीआईपी ग्रुपमा युके लाने त्यसको लागी सामान्य अंग्रेजी बोले हुने तर पैसा चाही चाहिने भनेपछि मख्ख परेकी उनलाई ठगको दाउ पत्तै भएन । तल पनि एक लाख ६० हजार भनेपछि लोभिएकी यी पिडित महिला ठगिएको पत्तै भएन । एक लाख ६० हजार रुपैया तलबको लोभमा आफ्नो ७ लाख रुपैया डुब्यो

अहिले ऋण गरेर दिएको आफ्नै पैसा उठाउन नसकेपछि उनि रुदै मिडियासामु गुहार गर्दै आएकी छन । उनले पैसा दिएको चेक र मणि ट्रान्सफरको प्रमाण समेत देखाएकी छन ।पिडित महिलासंग गरिएको कुराकानी हेर्नुहोस ।

Related Articles

Back to top button
Close