समाचार

नेपाल टेलिकमले आजदेखि भ्वाइस तथा डाटा सेवामा विशेष छुट

चैत २०, २०७६ बिहिबार नेपाल टेलिकमले आज अर्थात २० देखि २६ गतेसम्म (७ दिन) लागू हुने गरी जीएसएम सेवामा डाटा प्याक उपलव्ध गराउने निर्णय गरेको छ। उक्त योजना अन्तर्गत पहिलो प्याकेजमा १ सय रुपैयाँमा १ जीबी डाटा खरिद गर्दा ३ जीबी बोनस प्राप्त हुनेछ भने प्राप्त हुने बोनस कम्पनीको फोरजी नेटवर्कमा ५ दिन भित्र खपत गर्न प्रयोग गर्नु पर्ने नेपाल टेलिकमले जनाएको छ। दैनिक अनलाइनको सहयोगमा हेर्नुहोस् सुचना

Related Articles

Back to top button
Close