भिडियो

छोरी करणी गर्ने बाबुले गरे हिरासतमै देहत्याग (भिडियो)

बुटवल । आफ्नै छोरीलाई करणी गरेको अभियोगमा लामो समय देखि प्रहरी हि रा स तमा रहेका एक जना हि रा सतमै झु ण्डि एको अवस्थामा मृ त फेला परेका छन् । कपिलवस्तुमा एक ब्यक्तिलाई आफ्नै छोरीलाई करणी गरेको अभियोग लागेको थियो ।

उनी २५ दिन देखि प्रहरी हिरासतमा थिए । प्रहरी हिरासतभित्रै झु ण्डि एको अवस्थामा मृ त फेला परे पछि अहिले घ ट ना स्थलमा मानवअधिकारकर्मी र पत्रकारको टोलि पुगेको छ । केहि दिनअघि आफ्नै छोरी ब ला त्का र गरेको आरोपमा प क्रा उ परेका वाणगंगा नगरपालिका वडा नम्वर ८ का यि ब्यक्तिलाई अनुसन्धानका लागि प्रहरी हि रा स तमा राखिएको थियो ।

चार छोरी रहेका उनले जेठी छोरीलाई लामो समय देखि करणी गर्दै आएको भन्दै श्रीमती र छोरीले सार्वजनिक अभिब्यक्ति दिँदै आएका थिए । श्रीमतीले दिएको उजुरीको आधारमा ति बाबुलाई प क्रा उ गरी हि रा सत मा राखिएको थियो ।

श्रीमती र छोरीले विभिन्न युट्युव च्यानलहरुमा बाबुले आफु माथि अनैतिक काम गरेको भन्दै अन्तरवार्ता दिँदै आएका थिए । आमाले अनुहार देखाएरै मिडियामा सो कुरा सार्वजनिक गरेकी थिइन् । उनै ब्यक्ति ईलाका प्रहरी कार्यालय पिपराको प्रहरी हि रा सत मा झुण्डिएको अबस्थामा मृ त फेला परेका हुन् । गत फागुन १८ गते छोरी माथि अनैतिक काम गरेको आरोपमा उनलाई प क्रा उ गरिएको थियो । फागुन १९ गते म्याद थप गरि प्रहरीले हि रा सत मा राखेको थियो । आज बिहान उनी शौचालय गएको बेला झु ण्डि ए को अवस्थामा मृ त फेला परेको प्रहरीले जनाएको छ ।

२५ दिनभित्रै पुर्पक्षका लागि थु नामा राख्ने वा छाड्ने आदेश अदालतबाट भई सक्नुपर्ने भएपनि उनी हि रा स तमै थिए । अदालत बन्द नभएको भएपनि उनलाई गैरकानुनी तरिकाले हि रा सत मै राखिएको भन्दै मानवअधिकारकर्मीहरुले आवाज उठाएका छन् । अट्याच बाथरुमसहितको शौचालयको भ्यान्टिलेटरमा आफैले विछाएको तत्नाको पा सो लगाई उनी झु ण्डि ए को अवस्थामा मृ त फेला परेका हुन् ।

Related Articles

Back to top button
Close