समाचार

कोरोनाबाट बच्न औ’लोको औ’षधि खाँदा ४४ वर्षीय डाक्टरको ज्यान गयो

काठमाडौ । भारतको आसाममा को’रोना भाइरस (को’भिड–१९)बाट बच्न औ’लोको औ’षधि खाँदा एक डाक्टरको ज्यान गएको छ । गु’वाहिटीको प्र’तीक्षा अस्पतालका ४४ वर्षीय उ’त्पालजित ब’र्मनको औ’लोको उपचारका लागि दिइने हा’इड्रोक्लोरि’किन औ’षधि खाएपछि हृ’दयाघातको कारण ज्यान गएको हो । यो औ’षधि कोरोना भाइरस वि’रुद्ध ल’ड्न केही ह’दसम्म उपयोगी हुने बताइँदै आएको छ ।ब’र्मनलाई हृ’दयाघात भएपछि अर्को अस्पतालमा भ’र्ना गरिएको थियो । उपचारको क्रममा उनको ज्यान गएको हो ।

प्र’तीक्षा अस्पतालका मे’डिकल सु’परीटेन्डेन्ट निर्मलकुमार हजारिकाले को’भिड–१९ बाट ब’च्न यो औ’षधि लिने गरेको र ब’र्मनले पनि सोही औ’षधि लिएको बताए ।भारतको मे’डिकल रि’सर्च प’रिषद्ले पनि को’रोना भा’इरसको जो’खिम रहेका मानिसलाई यो औ’षधि सि’फारिस गरेको थियो । केही दिनअघि फ्रान्सका अनुसन्धानकर्ताले पनि यो औ’षधि को’भिड–१९ को लागि उपयोगी हुने बताएका थिए । यसअघि चीनमा पनि को’भिड–१९ को उपचारका लागि क्लो’रिकिन फो’स्फेट र हा’इड्रोक्सीक्लो’रिकिनको प्रयोग गरिएको थियो ।

Related Articles

Back to top button
Close