भिडियो

महिला दादा हेमाको घरबेटीलाई यस्तो धम्कि ! टोलमै बबण्डर मच्चाएपछी टोलबाटै बहिस्कार गरिंदै (हेर्नुस् भिडियो)

पछिल्ला केही समय यता सामाजिक सञ्जालहरुमा भाइरल तथा श्रीमानबाट पिडित भनिएकी हिमा श्रेष्ठले विगत लामो समयदेखि शाहले न्याय पाउनुपर्ने र मानवअधिकार रक्षा हुनुपर्नेमा आवाज उठाउँदै आएकी छिन्। गत बिहीबार दिउँसो महानगरीय प्रहरी प्रभाग भैंसेपाटीका प्रमुख इन्सपेक्टर देवीप्रसाद पौडेलले नेपाली सेनाका अवकाश प्राप्त सहायक रथी (जर्नेल) को बचाउमा लागेर बच्चा बोकेकी हिमा श्रेष्ठमाथि ला’ठी बर्साएका थिए ।

अहिले फेरी पनि उनी विवादमा तानिएकी छिन् । उनी बस्दै आएको घरधनीले उनले घर भाडा नदिने गरेको खुलासा गरेका छन् । घरधनीले पटक पटक भाडाको लागि भन्दा उनले बच्चाको सहारा लिएर आफु पिडित भएको बताउँदै भाडा दिन नमानेको आरोप लगाएका छन् । कगेश्वोरी मनहरा, ८ का टोल सुधार समितिका अध्यक्षका अनुसार भाडाको लागि घर धनीले बारम्बार भन्दा पनि उल्टै अपशब्द बोलेर घर धनीले आफुमाथि अभद्र व्यवहार गरेको भन्ने आरोप लगाउने बताएका छन् ।

त्यस्तै, छरछिमेकलाई पनि दु:ख दिने गरेको पनि अध्यक्षले खुलासा गरेका छन् । आफुलाई अभद्र व्यवहार गरेको र प्रहरीमा मुद्दा हाल्छु भन्दै धम्की दिने गरेको पनि उनले बताएका छन् । समाजमा बबण्डर मच्चाएर दु:ख दिएपछि नेपाल प्रहरीमा कोठा खाली गरि पाउँ भनि उजुरी दिंदा प्रहरीलाई पनि गा’ली ग’लौच गरेको उनको भनाइ छ । बाँकी तलको भिडियोमा हेर्नुस :

यो पनि पढ्नुस

६ महिनाअघि मात्रै विवाह गरेको केही समय नबित्दै नुवाकोटको विदुर नगरपालिकामा नवविवाहित युवती मृ’त भेटिएकी छिन् । विदुर नगरपालिका वडा नं. १ ढुंगे बजार २१ वर्षीय सञ्जु खातीले बुधवार राति त्रिशुलीमा हा’म फा’लेकी थिईन् । युवतीको मृ’त्यु भएपछि प्रहरीले सोही स्थानमा अचेत अवस्थामा फेला परेका उनका पतिलाई प’क्राउ गरेको छ । विदुर नगरपालिका ढुंगेबजारस्थित खोलासँगै जोडिएको एक चार तले घरको बरन्डाबाट त्रिशुलीमा हा’म फा’लेकी सञ्जुको नदीसँगको बगरमा ब’जारिएर मृ’त्यु भएको प्रहरीले अनुमान गरेको छ ।

बगरमा मृ’त अवस्थामा फेला परेकी उनलाई जिल्ला अस्पताल त्रिशुली पु¥याइएको थियो तर चिकित्सकहरुले उनलाई मृ’त घोषित गरेका थिए । उनका पति २२ वर्षका मौसम खाती पनि बेहोस अवस्थामा फेला परेका थिए । उनको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ । नुवाकोट जिल्ला प्रहरी कार्यालयका प्रवक्ताका अनुसार बुधवार राति १० बजेतिर स्थानीयले घ’टनाबारे प्रहरीलाई खबर गरेका थिए ।

सञ्जु र मौसमबीचको सम्बन्ध भने त्यति राम्रो नरहेको स्थानीयले बताएका छन् । उनीहरुबीच विवाद भइरहने गरेको र बुधवारपनि दुई जनाबीच विवाद भएपछि घ’टना घ’टेको हुनसक्ने स्थानीयको भनाइ छ । मौसमले चुरोट खाएको निहुँमा आमासँग मनमुटाव हुँदा सञ्जुले आ’त्मह’त्या गरेको घरका अन्य सदस्यले बताएका छन् ।

सञ्जुका माइती पक्षले आफ्नो छोरीले दे’ह’त्याग गरेको नभई उनको ह’त्या भएको दावी गरेका छन् । सञ्जुका बाबुले पनि उनको ह’त्या नै भएको दाबि गरेका छन् । सञ्जुका बाबुका अनुसार ज्वाईं मौसमले श्रीमतीलाई आफ्नै बाबुसंग सल्केको भन्दै शंका गर्ने गरेको र छोरीलाई त्रिशुली नदिमा ध’केलेर ह’त्या गरेको दाबि गरेका छन् । घ’टना बारे बिस्तृतमा तलको भिडियोमा हेर्नुस् :

Related Articles

Back to top button