समाचार

लकडाउनका कारण फुपूको छोराको अन्तिम संस्कारमा जान नपाएपछि चिन्तित् भए सलमान

एजेन्सी – बलिउड अभिनेता सलमान खानका भतिजाको २८ मार्चमा निधन भएको थियो ।भारतिय संतार माध्यमले जनाए अनुसार इन्दौरमा बस्दै आएका खानका भतिजा अब्दुला खानको २८ मार्चमा निधन भएको हो । अचानक सास फेर्न गाह्रो भएपछि मुम्बईको लिलावती अस्पतालमा भर्ना गरिए उनको मृत्युको खबरले बलिउनै शोखमा परेको छ ।

तर उनको अन्तिम संस्कार इन्दौर स्थिती उनको गाउँमा भएको थियो ३८ वर्ष लागेका उनको अचानक भएको निधनको खबले सलमान खान निकै चिन्तित भएका थिए । तर अपकोस खान अब्दुल्लाहको अन्तिम संस्कारमा उपस्तित हुन पाएनन् । उनि लकडाउनका कारणअन्तिम संस्कारमा सहभागि हुन् नपाएको भारतिय मिडियाले जनाएको छ ।

Related Articles

Back to top button
Close