Saturday, February 22

सानेपा ह’त्याकाण्डः मुनामाथि जा’इलाग्दा कुकुर आक्रामक ,कुकुर भित्र छिर्न पाएको भए सायद…

February 15, 2020 1087

काठमाडौं, जब मुना कार्कीमाथि विजय चौधरी आ’क्रमणमा उत्रिए तब घरमा पालेको जर्मन सेफर्ड कुकुरले चाल पाउँछ । मुना पहिलोपटक चि’च्याउने वित्तिकै कुकुरले चाल पाएर भित्र पस्न खोज्छ ।तल्लो तल्लाको भान्छाभित्र छिर्ने बाहिरको ढोका ब’न्द हुन्छ । कुकुर ढोकामा हान्न पुग्छ । भान्छाको वरिपरि घुमिरहन्छ । झ्याल फु’टाउनै खोज्छ । भित्र पस्न सक्दैन ।कुकुर भुक्दै भान्छा वरिपरि घुमिरहँदा विजय चौधरी मुनाको घाँटीमा डोरीले क’सेर मा’र्ने प्रयास जारी राख्दछन् । त्यो दृश्य झ्यालको ऐनाबाट देखेपछि कुकुर झन् आ’क्रामक रुपमा प्रस्तुत हुन्छ ।

तर, भित्र छि’र्ने भान्छाको ढोका ब’न्द भएकाले सक्दैन ।सोमबार सानेपामा पूर्व सचिव अर्जुन कार्कीकी पत्नी मुना कार्की ह’त्याको सीसीटीभी फुटेजमा सेफर्ड कुकुर पनि कै’द भएको र उसको गतिविधिबारे समेत प्रहरीले अनुसन्धान गरेको छ । अनुसन्धानमा संलग्न एक प्रहरी भन्छन्, कुकुर भित्र छिर्न पाएको भए सायद मुना कार्कीको ज्यान जाँदैनथियो । कुकुरले विजय चौधरीको ज्यान लिन्थ्यो होला ।

Loading...

प्रतिकृया दिनुहोस्