समाचार

ड्यु’टी जाँदै गरेकी स्वास्थ्यकर्मी शोभाको मृ’त्यु

कोहलपुर ।बाँकेको कोहलपुरस्थित न्युरोड सेन्टल प्लाजा चोकमा मंगलबार भएको सवारी दु’र्घटनामा एक स्वास्थ्यक’र्मीको मृ’त्यु भएको छ। जिल्लाको बैजनाथ गाउँपालिकास्थित प्राथमिक स्वास्थ्य के’न्द्र, व’नकटुवामा कार्यरत अ’नमी शोभा कुमारी केसी (ब’टाला) को मृ’त्यु भएको हो। इ’लाका प्रहरी कार्यालय कोहलपुरका अनुसार अनमी केसी सवार मोटरसाइकल बि’रामी बोकेर नेपालगञ्ज जाँदै गरेको ए’म्बुलेन्समा ठो’क्किएको थियो। उनी बिहान ड्यु’टीका लागि प्राथमिक स्वास्थ्य केन्द्र, वनकटुवा जाँदै गर्दा दु’र्घटनामा परेको बताइएको छ ।

उता बर्दिया बाँसगढी नगरपालिकास्थित बाँसगढी बजारमा रहेको बुद्ध मे’डिकलहलका सञ्चालकलाई प्रहरीले नि’यन्त्रणमा लिएको छ ।से’निटाइजरको मूल्यमा बृद्धि गरी विक्री गरेको भन्दै प्रहरीले मंगलबार सञ्चालक बुद्धि थारुलाई नियन्त्रणमा लिएको हो ।सञ्चालक थारुवि’रुद्ध का’लोबजारी ऐन अन्तर्गत मु’द्धा द’र्ता गरिने जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले बताए ।सञ्चालक थारुले चार सय ५९ रुपैयाँ लेवल लगाइएको से’निटाइजरलाई १५ सय रुपैयाँमा विक्री गरेको पाइएपछि उनलाई नियन्त्रणमा लिइएको उनले जानकारी दिए ।

Related Articles

Back to top button
Close