Saturday, February 22

सिन्धुलीमा प्रहरीले आफ्नै पे’टमा गो’लि हा’ने…

February 14, 2020 63

सिन्धुली : जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत प्रहरी ज’वानले आफैँलाई गो’ली हा’नेका छन् । महोत्तरी घर भई जि’प्रकामा कार्यरत प्रहरी ज’वान चन्द्रकिशोर रायले आज आफैँलाई पे’टमा गो’ली हानि ग’म्भीर घा’इते भएको प्रहरी उपरीक्षक रञ्जु सिग्देलले जानकारी दिए ।उनले घा’इते रायको सिन्धुली अस्पतालमा उपचार हुन न’सकेपछि थप उपचारका लागि काठमाडौँ पठाइएको जानकारी दिए । “रायको पे’टमा गो’ली लागेको र यहाँ उपचार स’म्भव नभएपछि ए’म्बुलेन्समार्फत थप उपचारको लागि काठमाडौँ पठाएका छौँ”, प्रहरी उपरीक्षक सिग्देलल भने ।

गो’ली हा’न्नुको कारण खुल्न नसकेको र आवश्यक अनुसन्धान शुरु भएको प्रहरीले जनाएको छ । त्यस्तै भारतीय नम्बरको गाडीले स्कुटरलाई ठ’क्कर दिदा धादिङमा एक युवाको मृ’त्यु भएको छ ।धादिङको बे’निघाट रोराङ गाउँपालिका वडा नं ५ चरौँदी पुल नजिकै भएको दु’र्घटनामा परी स्कुटर चालक सोलुखुम्बु, मु’क्ली नगरपालिका वडा नं १ का २२ वर्षीय प्रकाश बस्नेतको घ’टनास्थलमा नै मृ’त्यु भएको छ ।स्कुटरमा पछाडि सबार एकजना घा’ईते भएका छन्। घा’इते काभ्रेका सनिस थापालाई उपचारका लागि काठमाडौँस्थित टिचिङ अस्पताल लगिएको प्रहरीले जनाएको छ।

काठमाडौँतर्फ आउँदै गरेको बि’आर ०६ जि’डी ८६७१ नम्बरको भारतीय ट्रकले काठमाडौँबाट मुग्लिनतर्फ जाँदै गरेको प्रदेश ३–०२–०१४ प ३९८९ नम्बरको स्कुटरलाई आज (शुक्रबार) बिहान ठ’क्कर दिएको हो ।दु’र्घटना लगत्तै भा’गेका ट्रक चालकलाई गजुरी प्रहरीले नियन्त्रणमा लिएको छ।

Loading...

प्रतिकृया दिनुहोस्