यी आमा छोरी जसले काभ्रेको पनौतीमा टिपरको ठ’क्करबाट ज्या’न गु’माए ! हार्दिक श्रद्धान्जलि
हिजो सोमबार काभ्रेको पनौतीमा टिपरको ठ’क्करबाट आमा-छोरीको मृ’त्यु भएको थियो । बनेपाबाट पनौती तर्फ जादैँ गरेको बा ५ ख ५४८० नम्बरको टिपरले ठ’क्कर दिदाँ आमा-छोरी गम्भीर घा’इते भएका उनीहरुको उपचारका क्रममा अस्पतालमा मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ ।
खानीखोला गाउँपालिका वडा नम्बर १ का २७ बर्षीय सुनीमाया तामाङ र उनकी छोरीको मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ । टिपर चालक रोशी गाउपालिका वडा नम्बर ६ घर भएका ३५ बर्षीय नबराज थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ । आमा–छोरीकै मृ’त्यु भएपछि अहिले पनौतीमा स्थानीयले प्रर्दशन गरेका छन् ।
टिपरको ठ’क्करबाट आमा छोरीको मृ’त्यु भएपछि काभ्रेको पनौती मंगलबार बिहानैदेखि त’नाबग्र’स्त बनेको छ । स्थिति नियन्त्रण बाहिर जाने देखेपछि जिल्ला प्रशासन कार्यालय काभ्रेले क’र्फ्यू आदेश जारी गरेको छ । बिहान ९ बजेदेखि लागु हुने गरी पनौती बजारमा अर्काे आदेश नभएसम्मका लागि क’र्फ्यू लगाइएको जनाईएको छ।
यो पनि पढ्नुस
पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटाको निर्माणाधीन घरमा आफूले ब’म वि’स्फोट गराएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले बताएको छ। आज (बुधबार) बिहान भक्तपुरको मनहरा फाँटस्थित पूर्वसञ्चारमन्त्री बाँस्कोटाको निर्माणाधीन घरमा भएको ब’म वि’स्फोटको विप्लव स’मूहले जिम्मा लिएको हो। से’क्युरिटी प्रिन्टिङ प्रेस खरिद का’ण्डमा ७० करोड घूसमा मो’लमोलाई गरेको लगायत विभिन्न १० आरोप लगाउँदै विप्लव नेकपाले बास्कोटाको घरमा वि’स्फोट गराएको जनाएको छ।
यी हुन् विप्लव समूहले बास्काेटावि’रुद्ध लगाएका १० आरोप-
१. से’क्युरिटी प्रिन्टिङ प्रेस खरिद प्र’करणमा ७० करोड घूस मागेर भ्रष्टाचारी अनुहार उ’दाङ्गो पारेकाले ।
२. २४ अर्बको से’टलाइट खरिद प्रकरणमा करोडौँ रकम भ्रष्टाचार गरेकाले ।
३. १९ अर्बको फोर जी सेवा विस्तारका दौरान करोडौँ रकमको दुरुपयोग गरेकाले ।
४. १० अर्बको अ’प्टिकल फाइबर विस्तारमा करोडौँ कु’म्ल्याएर देशलाई क’ङ्गाल बनाउने भुमिका खेलेकाले ।
५. मोबाइल डि’भाइस र स्कुलमा इन्टरनेट सेवा–सुविधाका नाममा करोडौँ हि’नामिना गरेकाले ।
६. सरकारको प्रवक्ता पदको दुरुपयोग गरी देशभरका ठूला परियोजनाबाट अर्बौं घो’टाला गरेकाले ।
७. नेपाल कम्युनिस्ट पार्टीमाथि प्र’तिबन्ध लगाउने, फा’सिवादी द’मनको यो’जनाकार र ह’त्याको म’तियार बनेकाले ।
८. राष्ट्र, जनता र क्रा’न्तिका वि’रुद्ध गो’यबल्स शै’लीमा नि’कृष्ट, उ’द्दण्ड, अ’राजनीतिक र गु’ण्डागर्दी भूमिकामा उ’त्रिएकाले ।
९. आफ्नो औ’कात भुलेर क्रा’न्तिप्रेमी जनतामाथि फा’सिवादी द’मन ला’द्ने, च’रम अ’सहिष्णु, द’लाल पुँ’जीवादी स’त्ताको अ’सली ठे’केदार र मुलुकमा साँ’ढेखालको दा’दागिरी म’च्चाएकाले ।
१०. देशलाई अहिलेको ज’र्जर र स’ङ्कटग्रस्त अवस्थामा पुर्याउने ना’मुद द’लाल भ्र’ष्टमध्ये एक भएकाले ।