भिडियो

नेवार र डाक्टरसँग बिहे गर्दिन भन्ने आँचलले कसरी लिइन् त नेवार र डाक्टरसँग नै विबाह गर्ने निर्णय ? (भिडियो)

काठमाडौँ । नायिका आँचल शर्मा र नायक पल शाहलाई नाई नभन्नु ल, शत्रुगते, जोनी जेन्टलमेनमा, दाल भात तरकारीमा एकै साथ पर्दामा देखेका धेरै दर्शकले वास्तविक जीवनमा पनि एकैसाथ देख्न खोजेको चर्चा लामो समय चल्यो ।उनीहरुले कैर्यौँ अन्तरवार्ता एकसाथ दिँदा उनीहरु प्रेममा रहेको आभाष गर्थे दर्शकले तर एकाएक आँचलले आँफु पलसँग प्रेममा नरहेको प्रमाणित गर्दै पेशाले चिकित्सक रहेका प्रेमी उदिपसँग प्रेम विबाह गरिन् ।

बिहिबार बैबाहिक बन्धनमा बाँधिएकी आँचलले कुनै समय नेवार र डाक्टरसँग बिहे गर्दिन भनेर अडान लिएका समाचारहरु पनि अहिले मिडियामा भाइरल बनिरहेका छन् । धनी परिवारका उदिपसँग आँचलले सुरक्षीत हुनका लागी विबाह गरेकी हुन् वा विबाह पछि अन्य नायिकाहरु जसरी एकाएक यो क्षेत्रबाट टाठीने हुन् त्यो भने समय नै देखाउला । आँचल र उदिपलाई बैबाहिक जीवनको फेरी पनि शुभकामना ।

Related Articles

Back to top button
Close