समाचार

मन्त्री अर्याल सवार विमान दुर्घटनाबाट जोगियो

काठमाडौँ । भूमि व्यवस्था, सहकारी मन्त्री पद्मा अर्याल सवार यति एयरको विभान ठूलो दुर्घटनाबाट जोगिएको छकाठमाडौंबाट पोखराका लागि आज बिहान पौने ९ बजे उडेको यति एयरको विमान उडेको १० मिनेटमै प्राविधिक कारणले काठमाडौं विमानस्थलमै फर्केर आपतकालीन अवतरण गरिएको त्रिभुवन विमानस्थलका प्रवक्ता देव चन्द्र लालले डिसी नेपाललाई बताए ।लालका अनुसार, विमानमा सवार सबै यात्रु सकुशल रहेको र मन्त्री अर्याल अर्को विमान प्रयोग गरेर पोखरातर्फ गएकी छिन् ।

Related Articles

Back to top button
Close