समाचार

विप्लव समूहद्वारा भोलि देशभरि शैक्षिक आम ह’ड्तालको घो’षणा

काठमाडौँ ,नेत्र विक्रम चन्द (विप्लव) समूहले फागुन १४ गते शैक्षिक आ’म ह’डतालको घो’षणा गरेको छ ।विप्लव निकट विद्यार्थी सं’गठन अखिल (क्रान्तिकारी) ले शैक्षिक ह’डताल स’फल पार्न आ’ग्रह गरेको छ । काठमाडौँ जिल्ला अध्यक्ष डि. बी शाहीले मंगलबार जा’री गरेको वि’ज्ञप्तिमा शैक्षिक ह’डताल सफल पार्न सम्बन्धीत सबैलाई सहयोग गरिदिन आ’ग्रह गरिएको छ ।सं’गठनका केन्द्रीय अध्यक्ष चिरन्जीवी ढकाल, केन्द्रीय कोषाध्यक्ष नरेन्द्र विक लगायत आफ्ना नेता कार्यकर्ताहरुलाई गि’रफ्तार गरेको वि’रोधमा फागुन १४ गते बुधबार विप्लव स’मूहले देशव्यापी शैक्षिक ह’ड्तालको घो’षणा गरेको हो ।

फागुन १ गते ज’नयुद्ध दि’वस मनाउने तयारी गरीरहेको बेला काठमाडौँबाट क्रा’न्तिकारीका अध्यक्ष चिरन्जीवी ढकाल र कोषाध्यक्ष नरेन्द्र विकलाई गि’रफतार गरेको थियो । उनीहरुवि’रुद्ध प्रहरीले अ’भद्र ब्य’वहारको मु’दा लगाएको छ । उता गृहमन्त्री रामबहादुर थापा बादलले ग’म्भीर सूचना आएको भन्दै उच्च सु’रक्षा स’तर्कता अपनाउन सुरक्षा नि’कायका प्रमुखहरुलाई निर्देशन दिएका छन् ।गृहमन्त्रालयमा मंगलबार सु’रक्षा अंगका प्रमुखहरुलाई डाकेर गृहमन्त्री बादलले भने, ‘केही ग’म्भीर सूचना आएका छन, उच्च सुरक्षा स’तर्कतामा रहनु होला ।’

आ’कस्मिक रुपमा डाकिएका सुरक्षा अंगका प्रमुखहरुलाई सुरक्षा व्यवस्था चु’स्त दुरुस्त राख्न निर्देशन दिएका मन्त्री बादलले काठमाडौं उपत्यकाबाहेक अन्य जिल्लामा समेत घ’टना हुन सक्ने भन्दै चनाखो हुन भनेका छन् ।मन्त्री बादलले सु’रक्षा अंगका प्रमुखहरुलाई ग’म्भीर भएर यो’जनाबद्ध ढंगले सतर्क रहन निर्देशन दिएका हुन् । अ’कास्मिक रुपमा बसेको सो बैठकमा गृहमन्त्री बादलसहित गृहसचिव महेश्वर न्यौपाने, प्रहरी महानिरीक्षक ठाकुर ज्ञवाली, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुखसहित काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी र महानगरीय प्रहरी कार्यालयका प्रमुखको उपस्थिति थियो ।

Related Articles

Back to top button
Close