समाचार

प्रहरीको टोलीले ठुलो प’रिमाणमा सुन समात्यो !

काठमाडौं , प्रहरीको टोलीले ठूलो प’रिमाणमा अ’वैध सुनसहित आज दुई जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लहानबाट ख’टिएको प्रहरी टोलीले लहानस्थित शहीद चोकबाट १९ तोला ९७ लाल सुनसहित लहान नगरपालिका – १९ का मोहम्मद मोतिउल रहमान र मोहम्मद मुचुजालाई पक्राउ गरेको हो ।प्राप्त गोप्य सूचनाका आधारमा प्रहरी टोलीले पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को३८प २६३२ नम्बरको मोटरसाइकललाई चेक गर्दा दुबैको साथबाट सुनको चार वटा चेप्’टो टुक्रा गोलो बनाई लु’काइछिपाइ राखेको करिब रु १५ लाख ५८ हजार मूल्य बराबरको सुन ब’रामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो ।

पक्राउ परेको सुनसहित दुबैमाथि का’रवाहीका लागि जिल्ला भन्सार कार्यालय मा’ड्रमा बुझाइने प्रहरी नायब उपरीक्षक घिमिरेले बताउनुभयो । यस्तै प्रहरीको टोलीले सिरहाको क’र्जन्हा नगरपालिका–३ जनक चोकबाट ला’गुऔ’षधसहित धनुषाको गणेशमान चारनाथ नगरपालिका–५ टडिया निवासी ३४ वर्षीय तीर्थबहादुर कार्कीलाई पक्राउ गरेको छ ।इलाका प्रहरी कार्यालय बन्दीपुर सिरहाबाट ख’टिएको टोलीले स१०प ३४०२ नम्बरको मोटरसाइकलमा सबार कार्कीलाई डा’इलेक्स डि’सी पाँच बो’तल, ना’इट्रोभेट ट्य’याब्लेट २२ पिस, स्पा’स्मो ट्या’ब्लेट १५ पि’स ला’गुऔ’षधसहित पक्राउ गरेको हो ।तस्बिर :फाइल

Related Articles

Back to top button
Close