भिडियो

चितवन अदालतमा न्याय खोज्दै पुगे ज्ञानेन्द्र शाही, के हुँदै छ मु द्दा (भिडियो हेर्नुस)

काठमाडौं । भ्रष्टाचार विरुद्धको अभियानता भनेर चिनिएका ज्ञानेन्द्र शाहीलाई केहि समय पहिले चितवनमा आयोजना गरिएको कार्यक्रममा केहि मानिसहरुले कु,टपि,ट गरेर म र णासन्न अवस्थामा पुर्याएका थिए। त्यहि घ ट नाको अहिले चितवन जिल्ला अदालतमा मु द्दा दाएर भएको छ। त्यहि मु द्दाको बकपत्र जारी गर्न ज्ञानेन्द्र शाही आज चितवन जिल्ला अदालतमा पुगेका थिए। तर आज बिपक्षिको तर्फबाट वकालत गर्ने वकिल समयमा नआएको हुँदा आज बक पत्र नसकिएको बताएका छन।

त्यस्तै उनले चितवन पुगेर एमसिसि को बारेमा पनि बोलेका छन। १ करोड हस्ताक्षर सभामुखलाई बुझाउन जाँदा सभामुखले नलिएको भन्दै उनले चेतावनी दिएर अब छोटे राजाको दिन सकिएको बताएका छन।यस अघि शाहीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको ढिलाइले बुद्ध एयरको प्लेन एक घन्टा ढिला भएको भन्दै मन्त्रीलाई झपारेका थिए। तर, मन्त्री भट्टराईले आफ्नो कारणले १५ मिनेटमात्र फ्लाइट डिले भएको र आफूलाई गा ली गर्ने गणतन्त्रविरोधी भएको बताएपछि शाहीले पत्रकार सम्मेलन गरेका थिए

Related Articles

Back to top button
Close