भिडियो

काठमाडौँको दोहोरी साझमा मध्यरातमा यस्तोसम्म हुन्छ, चर्चित गायिकाको खुलाशा (भिडियो)

काठमाडौँ | म्याग्दीमा जन्मिएर विगत लामो समयदेखि संगीतमा लागेका गायक एवं सारङ्गी बाधक हेमन्त कान्छा रसाइली र मुना कुमालको स्वरमा “भोली त जाँदैछु’ बोलको नयाँ गीत सार्वजनिक भएको थियो । गीतकार सपना रसाइलीको उत्कृष्ट मनै छुने शब्द संयोजनमा रहेको यस गीतलाई गायक हेमन्त कान्छाले नै संगीत भरेका हुन् ।

मौलिक संस्कृति झल्किने उक्त गीतको भिडियोमा बहुचर्चित वरिष्ठ गीतकार रमेश बिजी र लोकप्रिय मोडल जुना गुरुङले मनै लोभ्याउने उत्कृष्ट अभिनय गरेका छन् । रमेश बिजी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्ष समेत हुन् ।

यस गीतमा गीत गएकी गायिका मुना कुमाल पछिलो १७ बर्षदेखी यस क्षेत्रमा काम गरिरहेकी छिन | यसैबात आफ्नो करियरलाई जोगैराखेकी छिन | यसै क्रममा हामीले उनीसंग उनको दोहोरि यात्रा र दोहोरीमा काम गर्दाको पिडा बारे सोध्दा एकदमै भाबुक बनाइन –

Related Articles

Back to top button
Close