भिडियो

सानेपा काण्ड पछि मोरङमा घट्यो डर*लाग्दो घटना,आमा भन्छीन्,सुधार केन्द्रले मेरो छोरो मा*¥ यो, रहस्य यस्तो (भिडियो सहित्)

पटक–पटक विवादमा मुछिदै आएको मोरङको उर्लाबारी नगरपालिका–७ मा रहेको ‘जीवन बचाउ उपचार सेवा गृह एवं पुर्नस्थापना केन्द्र’ नामक सुधार गृहभित्र एक युवाको मृ त्यु शं कास्पद भएको छ । गृहमा उपचारका लागि भनेर पुस १८ गतेदेखि राखिएका उर्लाबारी–२ का १९ वर्षीय विशाल श्रेष्ठको श व शौचालयको भेन्टिलेसनमा झु न्डि एको अवस्थामा आइतबार साँझ भेटिएपछि घटनालाई शं का स्पद मानेर प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

टी–सर्ट (भेष्ट)ले घाँटीमा पा सो लगाएर झु न्डि एको अवस्थामा श व भेटिएको थियो । साँझ खोजी गर्ने क्रममा शौचालयमा झु न्डि एको अवस्थामा शव भेटिएको जानकारी गृह सञ्चालकले आफन्त, परिवारका सदस्य र प्रहरीलाई गराएका छन् । आफन्त र परिवारका सदस्यले भने आ त्म ह त्या नभइकन ह त्या गरेर झु ण्ड्या इएको र मृ त्यु अस्वभाविक रहेको भन्दै श व बुझ्न अस्वीकार गरेका छन् । ‘सुधार गृहमा उपचाररत बिरामी युवाको श व झुन्डिएको अवस्थामा भेटिनु निक्कै शं का स्पद र गम्भीर विषय हो,’ विशालका मामा छत्रबहादुर प्रधानले भने, ‘घ टना रह स्यमय रहेकाले छानबिन गरेर सत्यतथ्य पत्ता लगाएर दो षी माथि का र बाही हुनुपर्ने माग गरेका छन् ।

भिडियो हेर्नुहोस् :

Related Articles

Back to top button
Close