भिडियो

कुनै समय १ वर्षमा १६ वटासम्म फिल्म खेलेका निखिल उप्रेती अहिले के गर्दैछन् ? हेर्नुहोस् भिडियो

काठमाडौं, फागुन १३ । लोकप्रिय नायक निखिल उप्रेतीले नेपाली चलचित्र क्षेत्रमा आफ्नो अभिनयको २ दशक बढी समय बिताइसकेका छन् । पिंजडा नामक फिल्मबाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेका एक्स स्टार निखिलको पहिलो फिल्मबाट नै उनले चर्चा कमाए । पिंजडामा ७ तलाबाट हाम फालेपछि निखिलले एक्पछि अर्को फिल्म पाउँदै गए ।

निखिलले पहिलो फिल्म खेल्दा उनी भारतमा संर्घषरत थिए । त्यसपछि उनलाई भ्याई नभ्याई भयो । उनको चर्चा चुलीएपछि कुनै समय निखिलले एकै वर्षमा १६ वटा फिल्म समेत खेले । एक अन्तरवार्तामा निखिलले आफ्नो संर्घषका दिन यसरी सम्झिए ।हेर्नुहोस् भिडियो

Related Articles

Back to top button
Close