भिडियो

श्रीमान कतारमा नेपालमा रहेकी श्रीमती फ’रा’र, खोजिदिन बिदेशी भूमिबाट श्रीमानको आग्रह (भिडियो सहित)

नेपाली समाज प्राय जस्तो दनिक एक न एक सूचना सामाजिक सन्जालमा आइरहेका हुन्छन , श्रीमान बिदेशमा श्रीमती फा’रार , वा ह’रायको भन्ने सूचना , रोजगारले सिर्जना गरेको हाम्रो समाजमा एक प्रकारको बिकृति नै फलैदै छ , तेस्तै फेरी एक महिला उदयपुर बाट हरायको सूचना सामाजिक स’न्जालमा फैलिएको छ। श्रीमान बैदेशिक रोजगारीको सिलसिलामा कतारमा र श्रीमती नेपालमा हराएको ,”

श्रीमान खेमराज कोइराला ले कतारबाट आफ्नो श्रीमती हराको सूचना सामाजिक सन्जाल फेसबुकमा स्टाटर लेख्दै खोजि दिन सबैलाई सेयर गरेर खोजिदिन हुन्, अनुरोध गरेका छन्। कोहि कसैले देख्नु भएमा वा भेटाउनु भएमा नजिको प्रहरी कार्यलय वा निम्न ,खेमराज कोइराला दोहा कतार ००९७४७७९४७७८५ , र प्रबिन दाहाल उदयपुर नेपाल ९८२७७४४३०६ मोवाइल नम्बरमा सम्पर्क गरेर सहयोग हुन्, अनुरोध गर्नुभएको छ। हेर्नुहोस उनको फेसबुक स्टाटर जस्ताको तेस्तै

नमस्कार ११ म खेमराज कोइराला हाल कतार देखि चौडण्डीगड्डि न। पा। बेल्टार बस्ने रमा कोइराला मेरो श्रीमती फागुन ४ गते को दिन देखि हराई रहेको हुदा सम्पुर्ण मा अनुरोध छ , देख्नु हुने माहानु भावले नजिक को प्रहरी कार्यलय मा सम्पर्क गरि दिनु होला र साथै सियेर पनि गरिदिनु होला। खेमराज कोइराला सम्पर्क ००९७४७७९४७७८५ कतार र प्रबिन दाहाल ९८२७७४४३०६ उदयपुर नेपाल’

यो पनि पढ्नुहोस – किन ह’राउँछन् ?

हराउनेमध्ये १५ देखि २८ वर्ष उमेर समूहका युवती बढी छन् । पछिल्लो समय पति विदेशमा भएका म’हिला हरा’उने क्रम बढेको छ । कतिपयले पतिले विदेशबाट पठाएको पै’सासमेत लिएर हिड्ने गरेका छन् । शा’रीरिक अ’पांगता, मा’नसिक अ’सन्तुलन, परिवारमा हुने झै–झगडा, सामाजिक अवहेल’नाजस्ता का’रणले गर्दा पनि मा’निस बे’पत्ता हुने गरेका प्रहरी निरिक्षक ब’सन्त पा’ण्डे बताउँछन् । प्रहरीको महिला तथा बा’लबालिका जेष्ठ नागरिक सेवा केन्द्रकी प्रमुख नन्दु अ’धिकारीले महिला तथा ”

बालबालिका हराउने संख्या बढ्दै जानु ग’म्भीर भएको बताइन् । हराउने क्रम बढ्नुमा प्रहरीले दिएको का’रणबाहेक अरू पनि हुन सक्ने भन्दै यसको खोजी हुनु’पर्नेमा अधिकारकर्मीहरुले जोड दिएका छन् । मानव अधिकारक’र्मी कृष्ण प्र’साद अधिकारीले जिल्लाबाट मानिस ह’राउने क्रम बढ्दै जानु प्रहरी संगठन र जि’ल्लाकै लागि चुनौ’तीको विषय भएको बताए । उनले भने विगतका वर्षदेखि नै लमजुङमा महिला र बालबालिका ह’राउने क्रम ब’ढ्दो छ ।

Related Articles

Back to top button
Close