Friday, February 28

बिहे नगरी छोरीकी आमा बनिन्त नायिका कल्की

February 10, 2020 145

एजेन्सी- नायिका कल्की कोचलिन बिबाह नै नगरी छोरीकी आमा बनेकी छन् । भारतिय मिडियाका अनुसार उनले शुक्रबार छोरीलाई जन्म दिएकी हुन् ।गर्भवती भएसँगै चर्चामा आएकी उनले लगातार बढिरहेको पेटसहितका फोटोहरु सामाजिक संजालमा शेयर गरिरहेकी थिइन् ।

२०११ मा अनुराग कश्यपसँग बिहे गरेकी उनको ४ वर्ष चल्यो र २०१५ मा डिभोर्ष भएको थियो । त्यसपछि कल्की गाय हर्शबर्गसँग सम्बन्धमा रहेकी कलकी छोरीका पिता पनि हर्शबर्गनै भएको बताइएको छ । कल्कीले गर्भवती भएपछि आफूहरुको सम्बन्धलाई कानुनी रुपमा बिहेको रुप दिने विषयमा हर्शबर्गसँग सल्लाह भइरहेको बताएकी थिइन् ।

Loading...

प्रतिकृया दिनुहोस्