समाचार

इन्डियन आइडल सिजन ११ का बिजेता बने सनी हिन्दुस्तानी

फागुन १२ सनी हिन्दुस्तानी इन्डियन आइडल सिजन ११ का बिजेता बनेका छन्। आइतबार राति भएको अन्तिम स्पर्धामा अन्य चार स्पर्धीलाई पछि पार्दै उनले इतिहास रचे।image credit:sony tv कुनै समय बाटोमा जुत्ता पालिस गर्दै हिँड्ने निम्न वर्गीय परिवारका उनले सवैभन्दा धेरै भोट ल्याएर चर्चित रियालिटी शो जितेका हुन्। उनले २५ लाख रुपैयाँ र टिसिरिजको आगामी गीतमा गाउने अवसर प्राप्त गरेका छन्।

Related Articles

Back to top button
Close