समाचार

दुई सन्तान पछि पतिसंग सम्बन्ध बिच्छेद गरेकी करिस्माको पहिलोपटक खुलासा, ‘परपुरुषसँग श्रीमानले आफूलाई रात बिताउन लगाए’

एजेन्सी । सामान्य महिला मात्र होइन विशिष्ट श्रेणिमा पुगेका महिला पनि हिँ’सा’को सि’कार हुने गरेका हुन्छन् । सामान्य जिवन जिउनेहरुको हिँ’सा’का घटना सार्वजनिक हुन्छन् तर विशिष्ठ श्रेणीमा पुगेका महिलाहरु आफ्नो इज्जतका कारण आफु माथि भएको हिं’सा लुकाउँछन् । अति नै भएपछि मात्र त्यस्ता घटना बाहिर आउँछन् । आफ्नो पतिसंग सम्बन्ध बिच्छेद गरेर दुई सन्तानको दायित्व पनि आफैले उठाएकी बलिउडकी चर्चित अभिनेत्री करिश्मा कपुरले आफु माथि भएको हिं सा’को बारेमा सार्वजनिक गरेकी छन् ।

उनको जिवनमा सोच्नै नसकिने घटना भएको छ । जसका कारण उनले पतिलाई छोड्ने निर्णय गरिन् । विवाह अघि उनको चम्किएको ब्यवसायीक जिवन विवाह पछि बर्बाद भयो । उनको पारिवारिक जिवनसंगै ब्यवसायीक जिवन समेत धरासायी हुन पुग्यो । जिवनमा ठूलो मुल्य चुकाएकी करिश्माले अहिले आफुले सम्बन्ध विच्छेद गर्नुको कारण खुलाएकी छन् ।

दुई सन्तानकी आमा समेत रहेकी उनले संजयसँग डिभोर्स नै गरेकी हुन् । घरेलु हिं’सा’को शिकार भएको भन्दै उनले प्रहरीमा पनि रिपोर्ट दिएकी थिइन् । पतिले परिवार प्रति कुनै पनि दायित्व पुरा नगरेको र सासुले पनि छोरालाई नै समर्थन गरेर आफुमाथि हिं सा गरेको उनको आरोप छ ।

कपडा लगाउने कुरामा होस् वा खाने कुरामा संजयले आफुलाइ मा नसिक त नाव दिएको उनले खुलासा गरेकी थिइन् । उनले भनेकी थिइन्,‘युकेमा जाँदा उनको भाइले प्रश्न गरेका थिए । करिश्मा कपुरले कति पैसा ल्याउन सक्छिन् । त्यो एउटा उदाहरण मात्र हो ।

यस्ता कैयौं घटना उनको जिवनमा भएको छ । सञ्जयले आफ्नो साथीसँग रात बि’ताउन समेत आग्रह गरेको कुरा करिश्माले खुलासा गरेकी छन् । श्रीमानको त्यस्तो ब्यवहारका कारण अन्ततः आफुले अति नै भएपछि उनलाई डिभोर्स दिएको बताएकी थिइन् । करिश्माले दुई सन्तानको जिम्मेवारी लिर्दै संजयलाई डिभोर्स दिएकी थिइन् ।

Related Articles

Back to top button
Close