समाचार

बल्ल खुल्यो विजय चौधरीको अ’सली पो’ल, मुनाले अर्की कामदारसंग विजयको बारेमा यस्तो कुरा गर्थिन् !

काठमान्डौ ,पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुना कार्कीको ह’त्या अनुसन्धानका क्रममा प्रहरीले तीनजनासँग बयान लिएको छ । महानगरीय प्रहरी परिसर ललितपुरले कार्कीनिवासकी महिला कामदार, ड्राइभर र प्लम्बरसँग बयान लिएको हो । ड्राइभर र प्लम्बरले ह’त्यामा संलग्न विजय चौधरीको आनिबानीबारे खासै जानकार नरहेको ब’यान दिएका छन् । पा’र्टटाइम काम गर्ने महिला कामदारले भने विजय रि’साहा स्वभावको रहेको बयान दिएकी छिन् । नयाँ पत्रिकामा टेकराज थामीले यो खबर लेखेका छन् ।’परिसरका एसपी दुर्गा सिंहले घ’टनाको अनुसन्धानका क्रममा तीनजनासँग ब’यान लिएको बताइन् ।

‘कार्कीनिवासमा काम गर्ने महिला कामदार, ड्राइभर र प्लम्बरसँग बयान भएको छ,’ सिंहले नयाँ पत्रिकासँग भनिन्, ‘महिला कामदारले विजय रि’साहा स्वभावको रहेको बताएकी छिन् । आफूलाई मृ’तक कार्कीले पनि विजय रि’साहा स्वभावको भएकाले वि’वाद नगर्न भन्ने गरेको बयान उनको छ ।’उनीहरूले ह’त्या भएकी कार्की भने अ’सल भएको ब’यान दिएका छन् । ‘उनीहरू सबैले कार्कीको आ’निबानी राम्रो भएको ब’यान दिएका छन्,’ एसपी सिंहले भनिन्, ‘कामदारलाई माया गर्ने स्व’भाव थियो भनेका छन् ।’ तीनजनाको ब’यान सकिए पनि अन्य व्यक्तिसँग ब’यान लिने क्रम जारी रहेको उनले बताइन् ।

Related Articles

Back to top button
Close