Friday, February 28

कान्छा छोराले तेक्वान्दोमा गोल्ड मेडल जितेको खुशी यसरी शेयर गरे शाहरुख खानले

February 9, 2020 201

एजेन्सी, २६ माघ । बलिउड अभिनेता शाहरुख खानका कान्छा छोरा अब्रामले तेक्वान्दोमा गोल्ड मेडल जितेको भन्दै शाहरुखले सामाजिक संजालमार्फत खुशी व्यक्त गरेका छन् ।

आफ्ना कान्छा छोरा अब्रामले तेक्वान्दोमा गोल्ड मेडल जितेपछि खानले खुशी व्यक्त गदै मेडल जितेको भन्दै इन्स्टाग्राममा तस्बिर शेयर गरेका हुन् ।

उनले इन्स्टाग्राममा छोराको तस्विर शेयर गदै ‘मलाई लाग्छ, म भन्दा मेरा केटाकेटीसँग बढी अवार्ड छन्,’ उनले लेखेका छन् । छोराले मेरो गौरवान्वित र प्रेरित भएको पनि बताएका छन् । उक्त तस्विरमा धेरै फ्यानले बधाई दिंदै कमेन्ट गरेका छन् ।

Loading...

प्रतिकृया दिनुहोस्