समाचार

कुखुरा फार्ममा आ’गला’गी हुँदा चार हजार कुखुरा र तीन हजार चल्ला म’रे

कञ्चनपुर, ११ फागुन । कञ्चनपुरमा एउटा कुखुरा फाराममा आ ग ला गी हुँदा ठूलो परिमाणका कुखुरा र चल्ला न ष्ट भएका छन् । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ असैनामा रहेको कुखुरा फार्ममा आ ग ला गी भएको हो । आगलागीवाट चार हजार कुखुरा र तीन हजार चल्ला ज लेर न ष्ट भएको छ ।

स्थानीयवासी किष्ना भण्डारीले सञ्चालन गर्दै आएका फाराममा आ ग ला गी भएको हो । शनिबार विद्युत् चुहावट भएर आ ग ला गी हुँदा बेच्न तयारी अवस्थाका राखिएका चार हजार कुखुरा र तीन हजार चल्ला जलेर न ष्ट भएको हो ।

कमाइ खाने सहारा फार्म थियो उनले भनिन्, जलेपछि निकै ठूलो घाटा व्यहोर्नुपरेको छ, पुनः फार्म सञ्चालन गर्ने पूँजी छैन, परिवारको खर्च केले चलाउने भन्ने पिरलो छ । आ गो स्थानीय बासिन्दा, दमकल र प्रहरीको सहयोगमा नि य न्त्र णमा आएको थियो ।

भण्डारीले सात वर्षदेखि सो व्यवसाय गर्दै आएकी थिइन् । नगरप्रमुख दिलबहादुर ऐरलगायतका जनप्रतिनिधिले फार्मको अनुगमन गरी क्षतिपूर्तिका लागि पहल गर्ने अश्वासन दिए । उक्तआ ग लागी हुँदा रु १० लाख बढीको क्षति भएको छ ।

Related Articles

Back to top button
Close