Tuesday, February 18

‘ठेकीभित्र मदानी’मा केकीको आइटम (भिडियाे)

January 9, 2020 281

पाेखरा २४ पुस- नेपाली चर्चित गायिका अञ्जु पन्तको स्वर रहेको गीत ‘ठेकीभित्र मदानी’ भिडिपयो सहित सार्वजनिक भएको छ । गीतमा अञ्जुलाई स्वरमा गगन सरगमले साथ दिएका छन् । निमको संगीत, कपिल कस्पालको शब्द रहेको गीतको भिडियोमा ठेकी, भकारी, बुईकल, मदानी जस्ता ठेट नेपाली शब्दहरु प्रयोग गरिएको छ ।

यस गीतमा केकीको आइटम रहेको छ । जलिाई मोडल विजु पार्कीले साथ दिएका छन् । सुब्रत राज आचार्यले निर्देशन गरेको भिडियोको छायाँकन नवराज उप्रेतीले गरेका हुन् । सुरेश बसेलको कोरियोग्राफी र नविन निरौलाको सम्पादन भिडियोमा रहेको छ ।हेर्नुहाेस् भिडियाेः

Loading...

प्रतिकृया दिनुहोस्